रूबी रौनियार रूबी रौनियार
अर्थ Clock | रूबी रौनियार ५ मिनेट पाठ
‘उद्यमबाटै समृद्धि र रूपान्तरण सम्भव’
व्यवस्थापन संकायकी विद्यार्थी सुस्मिता अधिकारीले कृषि क्षेत्रमा आफ्नो नवीन सोचलाई व्यवसायमा कसरी रूपान्तरण गर्ने भन्ने उद्देश्यले समिटमा सहभागी भएको बताइन्।
Whatsapp
शिक्षा Clock | रूबी रौनियार ५ मिनेट पाठ
चिकित्सा स्नातक प्रवेश परीक्षा कहिले?
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको करिब डेढ महिना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिपिएच, बिफार्मलगायत) को एकीकृत प्रवेश परीक्षाको आवेदन खुल्न सकेको छैन।
Whatsapp
शिक्षा Clock | रूबी रौनियार ९ मिनेट पाठ
जापानमा नेपाली पाठ्यक्रम
जापानमा नेपाली समुदायको जनसंख्या तीव्र रूपमा बढेसँगै त्यहाँ नेपाली पाठ्यक्रममा आधारित विद्यालय सञ्चालन र विस्तार पनि हुँदै गएको छ।
Whatsapp
समाज Clock | रूबी रौनियार ७ मिनेट पाठ
मेडिकल-नर्सिङमा ए-लेभल अमान्य
नेपालमा बेलायती पाठ्यक्रमअन्तर्गत सञ्चालन हुने एडभान्स लेभल (ए–लेभल) कार्यक्रमलाई सरकारले शैक्षिक रूपमा मान्यता दिँदै आएको छ।
Whatsapp
शिक्षा Clock | रूबी रौनियार ५ मिनेट पाठ
दुई तहमा विद्यालय संरचना
सरकारले शिक्षा नियमावली, २०५९ (दसौं संशोधन) अर्थात् शिक्षा नियमावली, २०८३ ले विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानुनी आधार तयार पारेको छ।
Whatsapp
राजनीति Clock | रूबी रौनियार ९ मिनेट पाठ
आन्दोलनले दबाबमा सरकार
बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएयता विभिन्न पेसागत, सामाजिक र राजनीतिक समूह आआफ्ना माग राखेर आन्दोलनमा सक्रिय छन्।
Whatsapp
समाज Clock | रूबी रौनियार ५ मिनेट पाठ
‘च्याट जिपिटि’ लाई गणित सिकाउने २९ वर्षे आदित्य
विश्व अहिले कृतिम बुद्धिमत्ता (एआई) को तीव्र परिवर्तनको युगमा छ। शिक्षा, स्वास्थ्य, उद्योग, अनुसन्धानदेखि दैनिक जीवनसम्म यसको प्रभाव विस्तार हुँदै गएको छ।
Whatsapp
समाज Clock | रूबी रौनियार ५ मिनेट पाठ
विव्यसमा ‘निर्दलीय’ अभिभावक खोज्दै सरकार, महासंघ भन्छ- ‘विद्यालय थला पार्ने प्रपञ्च’
सरकारले शिक्षा नियमावली (दशौं संशोधन) मार्फत विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) सम्बन्धी व्यवस्थामा गरेको परिवर्तनले सामुदायिक विद्यालयको सञ्चालन, निर्णय प्रक्रिया र जवाफदेहितामा नयाँ बहस सुरु भएको छ।
Whatsapp
शिक्षा Clock | रूबी रौनियार ४ मिनेट पाठ
पूर्वउपरथी डा. खत्रीलाई चिकित्सा शिक्षा आयोगको नेतृत्व, सुधारका कामले गति लिने अपेक्षा
लामो समयदेखि रिक्त रहेको आयोगको कार्यकारी नेतृत्वमा उनको नियुक्तिसँगै चिकित्सा शिक्षा सुधारका कामले गति लिने अपेक्षा गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस