कारबाहीबारे सरकार नै अन्योलमा
निजी मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीसँग असुली गरेको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान लिएपछि सरकार कारबाही गर्ने प्रकृयामा अघि बढ्ने भएको छ।
जेल जान तयार हुन शिक्षामन्त्रीको चेतावनी
बढी शुल्क असुल गरेका नेसनल मेडिकल कलेज वीरगन्ज, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेज चितवन, युनिभर्सल भेडिकल कलेज भैरहवा र नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सका विद्यार्थी शुल्क फिर्ता माग गर्दै सडक आन्दोलनमा उत्रेका छन्।
विद्यार्थीमा अनुसन्धान संस्कृति विकास हुँदैै
विश्वविद्यालयमा शिक्षकले एकोहोरो पढाउने र विद्यार्थीले सुन्ने परम्परालाई विज्ञान, इन्जिनियरिङ र प्रविधि विषयका विद्यार्थीले अनुसन्धान संस्कृतिलाई अपनाइरहेको पाइएको छ।
Loading...