लामो समयदेखि निमित्तको भरमा विश्वविद्यालय
६ वटा विश्विद्यालयमा उपकुलपति रिक्त भएको ६ महिना लाग्यो। लामो समयसम्म पनि सरकारले अझै पूर्णकालिन उपकुलपति नियुक्ति गर्न सकेको छैन।
उपकुलपति आवेदन मन्त्रालयमै थन्किए
‘उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा मिल्न सकेको छैन। आवेदन त बहाना मात्र हो। शिक्षामन्त्रीलाई एसएमएस गर्नेको पनि नाम उपकुलपति नियुक्तिको दौडमा छ।’
सुर्यग्रहण अवलोकन गर्न विद्यार्थीको घुइँचो
कीर्तिपुरमा रहेको वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिको परिसरमा बिहिवार विहानैदेखि विद्यार्थीको घुँइचो थियो।
श्रेणीविहीन चालक र कार्यालय सहयोगीलाई स्थायी गर्न माग
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाले जाँदाजाँदै गरेको निर्णयको कारण विश्वविद्यालय सेवा आयोगलाई अप्ठेरो परेको छ। खनियाले नेपाल सरकारको श्रेणीविहीन कर्मचारीसम्बन्धी नियम र त्रिविकै श्रेणीविहीन कर्मचारीसम्बन्धी नियमविपरीत श्रेणीविहीन कर्मचारीलाई स्थायी दरबन्दीमा नियुक्ति गर्ने निर्णय गरी सेवा आयोगलाई अप्ठेरोमा पारेका हुन्।
११ हजार युवालाई तालिम
विश्वबैंकको आर्थिक सहयोगमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १० हजार ९ सय ४१ वेरोजगार युवालाई छोटो अवधिको तालिमको व्यवस्था गरेको छ।
'सरकारी शिक्षाले आफै मिहिनेत गर्न सिकाउँछ'
विराटनगरका उमेश आचार्य यस वर्ष त्रिभुवन विश्वविद्यालयको सर्वोत्कृष्ट विद्यार्थी भए। त्रिवि, पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानबाट उनले मास्टर्स इन इनफरमेसन एन्ड कम्युनिकेसन विषयमा ९१ दशमलव ७३ प्रतिशत अंकसहित विशिष्ट श्रेणी हासिल गरी उनले नेपालकै सम्मानित पदक चान्सलर पदक प्राप्त गरेका छन्।
महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता
पालकै प्रथम राष्ट्रपति रामवरण यादवले अध्ययन गरेको सरस्वती नमुना विद्यालय पनि हो। तापनि यस्तो ऐतिहासिक विद्यालयमा छात्रामैत्री शौचालय नहुनु दुखद विषय रहेको कक्षा १० की छात्रा रुवी चौधरी बताउँछिन्।
आयोग फेल भए पनि त्रिवि सेवामा निरन्तर
त्रिविले निकाल्न खोज्दा शिक्षकका विभिन्न संघसंगठनले विरोध गर्दै आएका छन्। यो अवस्थाले त्रिविको शैक्षिक गुणस्तर कायम गर्न चुनौती थपिएको छ।
आफू पढेको ‘पाठशाला’ पुग्दा मुख्यमन्त्री पौडेल भावुक
१९७६ सालमा फर्पिङ डोल्लु निवासी पण्डित सूर्यनाथ पौडेलले तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरसँग गुनासो गरी फर्पिङमा भाषा पाठशाला संगठित गरेका थिए।
Loading...