संग्रह
मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने दाउमा राउत
घटनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले शान्तिपूर्ण धर्नामा बसेका कार्यकर्तामाथि प्रहरीले रबरको मात्र नभई गोली नै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। प्रहरीको गोली लागि आफ्ना पाँचजना कार्यकर्ता घाइते भई प्रादेशिक अस्पताल जनमपुरमा उपचाररत रहेको उनले बताएका छन्। उनले भने, ‘नश्लीय प्रहरीले दमन बन्द नगरे आन्दोलन अझ सशक्तरूपमा अघि बढ्छ।’ उनले अब आन्दोलनको स्वरूप फेर्न बाध्य हुने चेतावनीसमेत दिए।
नाम लिन निषेध गरिएको ठाउँमा उभिएर बोल्दा नौलो अनुभूति भएकाे छ: सिके राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा उभिराख्दा नौलो अनुभूति भइरहेको बताएका छन्।
राष्ट्रिय सभा निर्वाचनमा जनमतले उम्मेदवारी दिन्छ: अध्यक्ष राउत
राष्ट्रिय सभा निर्वाचनमा सता गठबन्धनबाट आफ्नो भागमा एक सिट पनि नपरेपछि जनमत पार्टीले छुटै उम्मेदवारी दिने भएको छ।
उपेन्द्र र सिकेबिच टकराब बढ्दै
तराई मधेसमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबिच टकराब बढ्दै गएको छ।