संग्रह
लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत होः बाबुराम भट्टराई
लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत होः बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।
Whatsapp
जसपा र लोसपा लचिलो
Clock | भुवन शर्मा २ मिनेट पाठ
जसपा र लोसपा लचिलो
प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।
Whatsapp
जसपा पतनको बाटोमा हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्न बाध्य भएको हुँः भट्टराई
Clock | नागरिक १ मिनेट पाठ
जसपा पतनको बाटोमा हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्न बाध्य भएको हुँः भट्टराई
नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय-क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताएका हुन्।
Whatsapp
प्रचण्डलाई निर्वाचन क्षेत्र हस्तान्तरण गर्दाकाे खुसी नाप्ने यन्त्र नै छैन: बाबुराम भट्टराई
प्रचण्डलाई निर्वाचन क्षेत्र हस्तान्तरण गर्दाकाे खुसी नाप्ने यन्त्र नै छैन: बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले यसअघि आफुले चुनाव जितेको गोरखा २ प्रचण्डलाई हस्तान्तरण गर्न पाउँदा खुसी भएको बताएका छन्।
Whatsapp
लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन: भट्टराई
Clock | नागरिक १ मिनेट पाठ
लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन: भट्टराई
नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा. बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए।
Whatsapp
इतिहास निर्माणका लागि प्रचण्ड गोरखाबाट चुनाव लड्न आउनुभएको हो : डा भट्टराई
Clock | रासस १ मिनेट पाठ
इतिहास निर्माणका लागि प्रचण्ड गोरखाबाट चुनाव लड्न आउनुभएको हो : डा भट्टराई
अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेको बताए।
Whatsapp
कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ: अध्यक्ष भट्टराई
Clock | नागरिक १ मिनेट पाठ
कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ: अध्यक्ष भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्।
Whatsapp
वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभारः बाबुराम भट्टराई
Clock | नागरिक १ मिनेट पाठ
वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभारः बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताएका छन्।
Whatsapp
१२ सम्म निःशुल्क शिक्षा दिनेकुरा शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमायोः बाबुराम भट्टराई
Clock | नागरिक ३ मिनेट पाठ
१२ सम्म निःशुल्क शिक्षा दिनेकुरा शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमायोः बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताएका छन्।
Whatsapp
प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुहुन्छः डा. बाबुराम भट्टराई
Clock | नागरिक २ मिनेट पाठ
प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुहुन्छः डा. बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस