संग्रह
काेभिड बिरामीहरूकाे उपचारका लागि आवश्यक पूर्वाधारकाे बन्दोबस्त गरः नेकपा एमाले
सत्तारूढ दल नेकपा एमालेले नयाँ भेरियन्टको कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधार बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ।
नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई भोलि ९ बजेसम्मको अल्टिमेटम
सो समूहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न १३ घन्टेअल्टिमेटम दिँदै प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा गरेको खण्डमा भोलि संसदमा विश्वासको मत दिने नेता योगेश भट्टराईले बताए।
ओलीलाई नेपाल समूहको साढे ४ बजेसम्मको अर्को अल्टिमेटम
नेकपा एमालेकाे नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ।
प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्ने तरखरमा रहेका ओलीसँग सामयिक विषयमा दुईपक्षबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ ।
नागरिकको जीवन रक्षा पहिलो प्राथमिकताः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा नागरिकको जीवन रक्षा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री सपथ ग्रहण प्रकरणः सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले प्रधानमन्त्री र मन्त्रीहरुको सपथ सम्बन्धमा विचार गर्दा विपक्षीहरूबाट लिखित जवाफ परेपछि रिट निवेदनमा अन्तिम निर्णय हुँदा निरुपण हुने भएकाले हाल माग भए बमोजिम अन्तरिम आदेश जारी गर्न नपरेको जनाएको छ।
कूटनीतिक नियोगमा ‘खल्तीका मान्छे’
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन र देखिन थालेको दाबी गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीद्धारा निर्वाचन आचारसंहिता उल्लंघन, कारबाही गर्ने आयोगको भनाइ
राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन गरेको अपिललाई आयोगले घुमाउरो तरिकाले आचारसंहिता विपरीतको काम भएको जनाएको हो।
ठाकुर र महतो बालुवाटारमा
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो बालुवाटार पुगेका हुन्।