ललित विष्ट ललित विष्ट
राजनीति Clock | नगेन्द्र उपाध्याय, ललित विष्ट ३ मिनेट पाठ
‘म्यादी सरकार’को दिनगन्ती सुरुः अध्यक्ष ओली
बिहीबार कर्णालीका दैलेख, जुम्ला र कालिकोटमा आयोजित पार्टीका कार्यक्रममा सहभागी भएका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताए।
Whatsapp
शिक्षा Clock | ललित विष्ट १ मिनेट पाठ
गुरुकुल विद्यालयमा छैनन् ‘गुरु’
खाडाचक्र नगरपालिका-१ मा जिल्लाकै एक मात्र गुरुकुल विद्यालय छ। २०७० सालमा स्थापना भएको सरस्वती गुरुकुल आधारभूत विद्यालयमा संस्कृत पढाउने ‘गुरु’ छैनन्।
Whatsapp
समाज Clock | ललित विष्ट २ मिनेट पाठ
बुवा–आमा विते, बालिकाको बिचल्ली
बुवा–आमा गुमाएकी यि बालिका अहिले ६१ वर्षीया हजुरआमा लक्ष्मीको संरक्षणमा छन्। बस्नलाई आफ्नो घर छैन्। उब्जाउनका लागि खेतबारी छैन्। दिनभरि मान्मा बजारमा लक्ष्मी दुई नातिनीलाईसँगै लिएर माग्न जान्छिन्। कसैले दिए पेट भरिन्छ नभए भोकै सुत्नुपर्छ।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
आवाज सुन्दै डराउँछन् कारागारका बालक
अझ, कसुरै नगरी कारागारमा राख्न त झनै पाइन्न। यो आफैंमा बालअधिकारको हनन हो। अचम्म त के भने यी नाबालकलाई जेलबाहिर पुनस्र्थापना गर्ने राज्यको कुनै कार्यक्रम छैन।
Whatsapp
अर्थ Clock | ललित विष्ट १ मिनेट पाठ
तार टाँगेको वर्षौं बित्दा पनि छैन बिजुली
तार पनि विस्तार भएपछि गाउँमा बिजुली बत्ती बल्ने विश्वासले उनीहरूमा झनै खुसी छाएको थियो। वर्षौंदेखिको अन्धकारबाट मुक्ति पाइने भन्दै उनीहरूमा खुसी छाउनु अस्वाभाविक पनि थिएन। तर अहिलेसम्म बत्ती नबल्दा उनीहरूको आशा निराशामा बदलिएको छ।
Whatsapp
स्वास्थ्य Clock | ललित विष्ट १ मिनेट पाठ
कालिकोटमा बढ्दै कालाजारका बिरामी
तराईका जिल्लामा देखिने कालाजार पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा पनि देखिन थालेको छ। तराईबाट यातायातका साधन पहाड उक्लिएसँगै लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहाडमा पनि देखिन थालेको हो।
Whatsapp
शिक्षा Clock | ललित विष्ट २ मिनेट पाठ
प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम
सरकारले महत्वका साथमा शुरुआत गरेको 'एक विद्यालय-एक नर्स' कार्यक्रम खाँडाचक्र नगरपालिकामा प्रभावकारी बन्दै गएकोे पाइएको छ।
Whatsapp
शिक्षा Clock | ललित विष्ट १ मिनेट पाठ
विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम
सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान
कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान सञ्चालन गरिएको छ। प्रहरी र स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गर्दै र्‍याली गरेका छन्। तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र अधिकारवादी संघ–संस्थाहरुले शनिबार सदरमुकाम मान्मामा ‘तपाईको मास्क खोई?’ अभियान सञ्चालन गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस