ललित विष्ट
दुर्गममा राष्ट्रिय परिचयपत्र बनाउनै कठिन
‘सरकार काठमाडौंको सिंहदरवारभित्र बसेर निर्णय गर्छ, हामी दुर्गमका जनताको पीडा बुझ्दैन् ।’
युद्धको घाउमा पर्यटनको 'मलम'
माओवादी द्वन्द्वको दौरान निकै क्षति भोगेको कालिकोटको पिलीले अहिले युद्ध पर्यटनको सम्भावनाबाट आशाको संकेत देखाएको छ।
खोकी र टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि...
खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर विष्टका अनुसार कार्यालयमा करारका कर्मचारी राखेको र उनीहरु बाहिर गएको समयमा कार्यालय सहयोगीले थाहा नपाएर बिरामीलाई आइरन चक्की दिएको बताए ।
कालीकोटमा दोस्रो कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
पत्रकार सम्मेलन गरी आयोजकले आइतबार जिल्ला सदरमुकाम मान्मको कवड हलमा जेठ २७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता संचालन हुने जानकारी गराएको हो ।
सर्वोच्च अदालतको अवज्ञा गर्दै पलाँता गाउँपालिका
कालीकोटको पलाँता गाउँपालिकले कानुनको अवज्ञा गर्दै नयाँ ठाउँ रानी बिसौनाबाट दैनिक सेवाप्रवाह गरिरहेको छ।
गणतन्त्रको पक्षमा कालिकोटमा एमालेको विरोधसभा र र्याली
र्याली बजार परिक्रमा गरेर प्रतिमा चोकमा पुगेर कोणसभामा परिणत भएको छ। र्यालीमा गणतन्त्रको पक्षमा नाराबाजी गरिएको हो।
पर्यटकीय गन्तव्य बन्दै पिली
पिली भिडन्तपछि माओवादी र सात राजनीतिक दलहरूबीच भारतको नयाँ दिल्लीमा भएको सम्झौताबमोजिम मुलुकमा दोस्रो जनआन्दोलन सुरु भयो। त्यसैको बलमा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो।
दुग्धजन्य वस्तुले पाएनन् बजार
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ६ मालकोटका ६० वर्षीय रत्नबहादुर बटालाको भैंसपालन पुख्र्यौली पेसा हो।
खाँडचक्र नगरपालिकामा मनपरी,आफूखुसी बढुवा सिफारिस गर्दै कार्यकारी नियुक्त
मन्त्रालयले पनि सोही पत्रबमोजिम अधिकृत छैटौं अबिराज शाहीलाई अधिकृत स्तर सातौं तह कायम गरी नि.प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र पठाइदियो।
Loading...