ललित विष्ट ललित विष्ट
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
करेन्ट लागेर एकजनाको मृत्यु
विद्युत्को पोल चढ्ने क्रममा रारामा सोमबार बिहान ८ बजे करेन्ट लागेर स्थानीय २६ वर्षीय वीरेन्द्र चौलागाईंको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।
Whatsapp
समाज Clock | ललित विष्ट ६ मिनेट पाठ
कर्णालीमा दुई महिनामै १४५ स्थानमा पहिरो
सुर्खेतबाट जुम्ला हिँडेका तिलागुफा–६ जुबिथाका कृष्णबहादुर शाही साउन २८ गते कर्णाली राजमार्गको चौखोलामा पहिरो गएपछि एक दिन मान्ममै रोकिए।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्।
Whatsapp
समाज Clock | ललित विष्ट ४ मिनेट पाठ
कर्णाली राजमार्ग: पहिरोले स्याउ किसान मर्कामा
जुम्लाको गुठिचौर गाउँपालिका–४ का लालचन्द सार्कीले बिहीबार नेपालगन्ज ढुवानी गरेको दुई ट्रक स्याउ बाटामै अलपत्र परेको छ।
Whatsapp
समाज Clock | नगेन्द्र उपाध्याय, ललित विष्ट ३ मिनेट पाठ
एक बाजुरेली बिरामीको व्यथा:सुर्खेत आइपुग्नै ६ दिन, यातायात खर्च ६५ हजार
‘बुवालाई घरेलु उपचारले सन्चो नभएपछि नेपालगन्ज लैजान कोल्टी विमानस्थल पुर्‍याएँ,’ अजवीरले भने, ‘दुई दिन कुर्दा पनि जहाज आइपुगेन।’
Whatsapp
समाज Clock | नगेन्द्र उपाध्याय, ललित विष्ट ३ मिनेट पाठ
सुनथरालीमा अझै आएन चिलगाडी
कालिकोटको सुनथराली विमानस्थल निर्माण सम्पन्न हुनै ३८ वर्ष लाग्यो। ३८ वर्षको अवधिमा एकपटक परीक्षण उडान भयो भने गत फागुन १४ गते विमानस्थलको औपचारिक उद्घाटन गरियो।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
बर्षातले कर्णाली प्रदेशमा विद्युत् सेवा अवरुद्ध
सुर्खेतको लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत् तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको हो।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु
प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ।
Whatsapp
अर्थ Clock | ललित विष्ट २ मिनेट पाठ
कालीकोटका ६ जना उत्कृष्ट कृषक पुरस्कृत
प्रोत्साहत स्वरुप कालीकोटका ६ जना किसानलाई पुरुस्कृत गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस