ललित विष्ट ललित विष्ट
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
पहिरोले अवरुद्ध राजमार्ग खुल्यो
कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएका थिए।
Whatsapp
शिक्षा Clock | ललित विष्ट २ मिनेट पाठ
विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएकाे भन्दै तालाबन्दी
विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएको भन्दै कालिकोटको पञ्चदेवल मा.वी विद्यालय मान्ममा तालाबन्दी गरिएको छ।
Whatsapp
समाज Clock | ललित विष्ट ४ मिनेट पाठ
यार्चा खोजीमा लेक लागेर सात जनाको मृत्यु
प्रदेश प्रहरीका अनुसार तीन वर्षको अवधिमा यार्चा टिप्ने क्रममा कर्णालीमा ३९ जनाले ज्यान गुमाइसकेका छन्।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
मदिरा सेवन गरी लेखापालले कुटे स्थानीय युवा
कालिकोटको शुभकालिका गाउँपालिकाका लेखापाल कृष्ण रोकायाले स्थानीय युवालाई निर्घात कुटपिट गरेका छन्।
Whatsapp
समाज Clock | ललित विष्ट ३ मिनेट पाठ
विपदबाट बच्न उद्धार अभ्यास
बर्सेनि विपदबाट हुने क्षति कम गर्न र विपदमा परेका घाइतेको तत्काल उद्धार गर्न कालिकोटका २८ जना युवाहरूलाई आधारभूत खोज तथा उद्धार तालिम दिइएको छ।
Whatsapp
समाज Clock | ललित विष्ट २ मिनेट पाठ
७० लाखको खाना, ६० लाखको इन्धन खर्च!
कालीकोटको खाँडाचक्र नगरपालिकाले ७० लाख ५८ हजार रूपैयाँको खाना खाएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।
Whatsapp
समाज Clock | ललित विष्ट २ मिनेट पाठ
अधिकार माग्दै बाल कचहरी
बालबालिकामा लगानी वृद्धि गरी बालअधिकार सुनिश्चित गर्न बाल कचहरी गरिएको छ।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
कर्णाली करिडोरमा जिप दुर्घटना १२ जना घाइते
कर्णाली करिडोर अन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
सुत्केरी महिलाको हवाई उद्धार
कालीकोटबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस