अमर खड्का
एक वर्षभित्रमा इटहरीमा चौविसै घण्टा खानेपानी
इटहरीमा खानेपानीको संकट गहिरिँदै गएकोमा थप योजनाको काम पूरा गरी एक वर्षभित्रमा चौबिसै घण्टा वितरण गरिने भएको छ। १२ करोडभन्दा बढीको लागतमा थप योजनाको काम युद्धस्तरमा भइरहेकाले वर्षभित्रमा एक करोड ६० लाख लिटर दैनिक पानी वितरण गरेर २४ सै घण्टा वितरण गर्न लागिएको हो।
‘लाइसेन्स लिन आवेदन दिनै कठिन’
मोरङ हसन्दह–५ का ललित विष्टले आइतबार मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागि आवेदन दिन बिहान ३ बजे मिठो निन्द्रा र सुनौलो सपना त्यागेर विराटचोकबाट हिँडे। ४ बजे कोशी अञ्चल यातायात व्यवस्था लाइसेन्स विभागको कार्यालय इटहरीमा उनी आइपुग्दा अरु बग्रेल्ती युवायुवती लाइनमा उभिएको देख्दा अचम्भित भए।
Loading...