अमर खड्का अमर खड्का
समाज Clock | अमर खड्का ३ मिनेट पाठ
‘फेरि बुद्ध जन्माइदेऊ’
सुनसरी देवानगन्जको कप्तानगन्जमा दुई समूहबिचको विवाद हिंसामा परिणत भएपछि उत्पन्न असहज परिस्थितिलाई साम्य पार्न बुधबार इटहरीमा सामाजिक सद्भाव र्‍याली निकालिएको छ।
Whatsapp
समाज Clock | अमर खड्का २ मिनेट पाठ
देवानगञ्ज घटना साम्य पार्न पाँच बुँदे प्रतिबद्धता सार्वजनिक
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति साम्य पार्न पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ।
Whatsapp
फोटो फिचर Clock | अमर खड्का २ मिनेट पाठ
तस्बिरमा देखिएको देवानगञ्जको तनाव
यतिबेला देशभरको ध्यान सुनसरीको देवानगञ्जले खिचेको छ । नेपालले खेपेको एकपछि अर्को दुःखका घटनाको सूचीमा देवानगञ्ज पनि परेको छ ।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
देवानगञ्ज आज बिहानैदेखि शान्त
घटनास्थल क्षेत्र कप्तानगञ्ज बजार क्षेत्रमा ठूलो संख्यामा सेना, सशस्त्र र जनपथ परिचालन गरिएको छ।
Whatsapp
समाज Clock | अमर खड्का ४ मिनेट पाठ
‘बेलैमा समन्वय भएको भए घटना यति उग्र बन्ने थिएन’
अहिले पनि स्थिति सामान्य बनाउन सङ्घीय सरकारको प्रत्यक्ष पहल, निष्पक्ष छानबिन र दोषीमाथिको कारबाही आवश्यक रहेको उनीहरूले बताए।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
सरकारद्वारा कप्तानगञ्ज घटनाको स्थलगत अध्ययन सुरु, गृह मन्त्रालयको टोली घटनास्थलमा
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेको छ।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
देवानगञ्जमा मंगलबार राति भएको झडपमा दुई जना घाइते*
दुई पक्षीय युवा समूहबिच सुनसरी देवानगञ्ज वडा नं. २ मा मंगलबार राति भएको झडपमा दुई जना घाइते भएका छन्।
Whatsapp
समाज Clock | अमर खड्का २ मिनेट पाठ
देवानगञ्ज घटना साम्य पार्न इटहरीमा सद्भाव र्‍याली
नागरिक समाज इटहरीको अगुवाइमा आयोजित सद्भाव र्‍यालीमा हिन्दु र मुस्लिम दुवै समुदायलाई संयम अपनाउन आग्रह गर्दै बजार परिक्रमा गरिएको छ।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
कप्तानगञ्जका १५ बढी घरमा आगजनी र तोडफोड
सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा मंगलबार साँझ फेरि दुवै पक्ष झडपमा उत्रदा १५ भन्दा बढी घरमा आगजनी तथा तोडफोड गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस