अमर खड्का अमर खड्का
समाज Clock | अमर खड्का २ मिनेट पाठ
कप्तानगञ्जमा त्रास हटाउन सुरक्षा रणनीति बनाउने तयारी
सुनसरीको देवानगञ्ज वडा नं. ३ कप्तानगञ्जमा भएको घटनामा दुवै समुदायका बासिन्दामा रहेको त्रास हटाउन सुरक्षा संयन्त्रले रणनीति तयार गरेर अघि बढ्ने जनाएको छ।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
सुनसरीमा निषेधाज्ञाको समय भोलि बिहान ९ बजेसम्म थप
जिल्ला प्रशासन कार्यालय सुनसरीले १० वटा स्थानीय तहमा भोलि बिहान ९ बजेसम्म निषेधाज्ञा थप गरेको छ।
Whatsapp
समाज Clock | अमर खड्का, चुमन बस्नेत ६ मिनेट पाठ
अनलाइनको निसानामा बालिका
मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकद्वारा विद्यार्थीमाथि भएको यौनजन्य व्यवहारका घटना वर्षौंदेखि गुपचुप थियो।
Whatsapp
समाज Clock | अमर खड्का, विनोद सुवेदी ३ मिनेट पाठ
देवानगञ्ज घटना : मृतकका आफन्तले बुझे शव, आजै अन्त्यष्टि गरिने
सरकार र पीडित पक्षबिच शुक्रबार बिहान सात बुँदे सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो।
Whatsapp
समाज Clock | अमर खड्का, चुमन बस्नेत ५ मिनेट पाठ
मृतकका बाबुआमा भन्छन् - मेरो बेटा ल्याइदेऊ
आइतबार ओमप्रकाश घरबाट निस्किएको परिवारलाई पत्तो थिएन। चोक (कप्तानगञ्ज) मा अर्को समुह मुस्लिम पक्षले हिन्दु पक्षमाथि जाइलागेको खबर सुनेपछि घरबाट निस्किएको पछि मात्र थाहा पाएको बाबु कृष्णदेवले बताए।
Whatsapp
समाज Clock | अमर खड्का ३ मिनेट पाठ
कप्तानगन्ज घटना : सातबुँदे सहमतिले परिस्थिति सहज, विश्वास फर्काउन सबै जुट्नुपर्ने दबाब
गृहमन्त्री सुधन गुरुङ् उपस्थित भएर पीडित परिवारसँग सहमति गरेसँगै असहज परिस्थिति सहज भयो। योसँगै स्थानीयस्तरमा कायम त्रास र अविश्वास हटाउन सबै सरोकारवालाको सक्रिय भूमिका पनि आवश्यक देखिएको छ।
Whatsapp
राजनीति Clock | अमर खड्का १ मिनेट पाठ
देवानगञ्ज घटना: मृतकलाई शहीद घोषणा गर्न सिफारिस गरिने
बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकले मृतकलाई शहीद घोषणा गर्न र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउन संघीय सरकारसमक्ष माग गर्ने सहमति गरेको छ।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
सुनसरी घटना : उपचारका क्रममा थप एक युवकको मृत्यु
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार भएको घटनामा घाइते भएका थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
Whatsapp
समाज Clock | अमर खड्का ४ मिनेट पाठ
देवानगञ्जसहित सुनसरी शान्त हुँदै, कर्फ्यु भने कायमै
चार दिनअघि सुनसरीको देवानगञ्जमा दुई पक्षीय विवाद हिंसामा परिणत भएपछिको असहज परिस्थिति शान्त हुँदै गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस