अमर खड्का अमर खड्का
समाज Clock | अमर खड्का १ मिनेट पाठ
सप्तकोसी नदीमा पानीको बहाव उच्च, ३१ ढोका खोलिए
सप्तकोसी नदीमा पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो छ । शनिबार बिहाने कोशी ब्यारेजमा गरिएको मापन अनुसार पानीको बहाव २ लाख २२ हजार ४ क्यूसेक पुगेको छ। सप्तकोसीमा मंगलबारदेखि पानीको बहाव बढ्दो छ । पहाडी जिल्लामा निरन्तर बर्षा भइरहेकाले गर्दा पानीको वहाब बढेको हो । पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ ।
Whatsapp
समाज Clock | अमर खड्का ५ मिनेट पाठ
‘चोरेको सामान किन्न सज्जन, भलादमी र भद्रद्वारा नै मरिहत्ये’
माजका सज्जन, भलादमी र भद्र व्यक्तिले चोरलाई हेलाको दृष्टिले हेर्छन भन्ने तपाईलाई लाग्न सक्छ! त्यस्ता सबै व्यक्तिलाई यदि तपाईले निष्कलङ्कको रुपमा हेर्नेहुन्छ भने कहिलेकाँही गलत पनि हुन सक्नुहुन्छ । नक्कली सुनको ढिक्का बिक्री गरेर जिन्दगी बिताई रहेका चोरी आरोपमा प्रहरी हिरासतमा रहेका एक जनाले सज्जन, भलादमी र भद्र व्यक्ति नै चोरी गरेको सामान सस्तोमा खरीद गर्न मरिहत्ये गर्ने गरेका बताएका छन् ।
Whatsapp
समाज Clock | अमर खड्का ३ मिनेट पाठ
यौन व्यापारमा अधिकतर विवाहित महिला
झापादेखि कञ्चनपुरसम्मका २२ जिल्लाका ‘हाई वे’ क्षेत्रमा गरिएको सर्वेक्षणले अधिकतर यौन व्यापारमा संलग्न महिला विवाहित भएको रहेको पत्ता लागेको छ। तराईका ‘हाई वे’ क्षेत्रका ६१० जना महिलालाई नमूनाका रुपमा लिएर राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण केन्द्र टेकु काठमाडौंको अगुवाईमा भएको सर्वेक्षणले ७४ प्रतिशत विवाहित महिला यौन व्यापारमा संलग्न भएको देखाएको छ।
Whatsapp
समाज Clock | अमर खड्का ६ मिनेट पाठ
बालबच्चा छाडेर इटहरीबाट ९१ जना महिला गायब !
‘अन्जानमै नयाँ पुरुषसँग फेसबुक र भिडियोमा च्याट कुराकानी बढ्दै जादा ती पुरुषको विश्वासमा पर्छन,’ अधिकारीले भने, ‘भौगोलिक रुपमा टाढा भएकैले आफ्ना पतीसँग सम्बन्ध बिग्रिने र नयाँसँग गाढा हुनाले पुरानोलाई त्याग्ने क्रम बढ्दो छ।’ पुरानालाई त्यागेका महिलाले नयाँसँग दोस्रो सम्बन्ध कायम गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
Whatsapp
राजनीति Clock | अमर खड्का २ मिनेट पाठ
ओलीलाई भारतले मन नपराउनु राष्ट्रवाद होइन्ः गजुरेल
क्रान्तिकारी नेकपा–माओवादीका नेता सिपी गजुरेलले भारतले प्रधानमन्त्री केपी ओलीलाई मन नपराउनु नै राष्ट्रवाद नभएको बताएका छन्। उनले ओलीले भारतसँग नटेरेकाले आफूलाई राष्ट्रवाद भनेर गलत भ्रममा मात्र पारेको बताए।
Whatsapp
अन्य Clock | अमर खड्का ३ मिनेट पाठ
तीन जना डाक्टर धरौटीमा रिहा, एक जेल चलान
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा मेडिकल पेशा अँगाल्दै आएको अभियोगमा डाक्टरलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएकोमा तीन जना धरौटीमा छुटेका छन्। एक जना धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्।
Whatsapp
समाज Clock | अमर खड्का २ मिनेट पाठ
सप्तकोसी नदीमा पानीको बहाव उच्च, खतराको संकेत राताे बत्ती बालियो
लगातार परेको अविल बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। बुधबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख ७८ हजार ९ सय क्यूसेक पुगेको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको छ ।
Whatsapp
समाज Clock | अमर खड्का २ मिनेट पाठ
सप्तकोसीमा पानीको बहाव उच्च, ५६ मध्ये २१ ढाेका खुला
पूर्वमा गएरातिदेखि परेको अविरल बर्षाका कारण मंगलबार बिहानैदेखि सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ। मंगलबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख २६ हजार २३० क्युसेक पुगेको छ। हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दो छ।
Whatsapp
समाज Clock | अमर खड्का २ मिनेट पाठ
इटहरी जलमग्न, दर्जनौं घर डुबानमा
गए रातिदेखि अविरल रुपमा परेको पानीले टेङ्ग्रा खोलामा आएको बाढीले तटबन्ध कटान गरेर इटहरीका चारवटा वडाका मानव वस्तीमा प्रवेश गर्दा दर्जनौं घर डुबानमा परेका छन्। इटहरी–७ मा खोलाले बाँध कटान गरि मानव वस्तीमा प्रवेश गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस