नागरिक संवाददाता नागरिक संवाददाता
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
ख्वपको पहिचानका लेखकहरूसँग छलफल
स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ख्वपको पहिचान (भक्तपुरको पहिचान) का लेखकहरुसँग बिहीबार छलफल गरिएको छ । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुमा एकैसाथ लागू हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको जानकारी गराए ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता २ मिनेट पाठ
नागरिकता ऐन संशोधनविरुद्ध प्रदर्शनमा मन्त्रीदेखि मेयरसम्म
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रावधानलाई कानुनमा व्यवस्था गर्न लागिएको विरोधमा मंगलबार प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरिएको छ ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
मध्यपुरले ल्याउन सकेन बजेट
आन्तरिक झगडाका कारण भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले गतवर्ष जस्तै यस वर्ष पनि समयमै बजेट ल्याउन सकेन । स्थानीय निकायका रुपमा रहेका देशभरका नगरपालिकाको बजेट ल्याउने बुधबार अन्तिम दिन हो ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता २ मिनेट पाठ
पोखरा बहुमुखि क्याम्पसको भवन बनाउन अध्यक्षको ५० लाख सहयोग
पोखरा बहुमुखि क्याम्पसको नयाँ भवन बनाउन क्याम्पस संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
Whatsapp
खेल Clock | नागरिक संवाददाता २ मिनेट पाठ
एन्फा भक्तपुर अदालतमा जाने
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रको बैठकले भंग गरी तदर्थ समिति गठन गरेकोमा संयुक्त रुपमा विरोध भएको छ । साफका उपाध्यक्ष मणि कुवँरसहित काठमाडौं उपत्यका र उपत्यका बाहिरको एन्फा धादिगले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको हो ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता २ मिनेट पाठ
निर्यात गृह खोल्न माग
नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित बस्तुहरू स्थानीय निकायमा उपभोग गर्नुको साथै स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न निर्यात गृह खोल्न काठमाडौं महानगरपालिकालाई स्थान उपलब्ध गराउन आग्रह गरेको छ ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
दमकल मर्मतका लागि महिलाद्वारा भिक्षादान
दुई दिनअघि सुनसरी इनरुवा नगरपालिकाको दमकल बिग्रिएकाले गर्दा स्थानीय ठाउँमा भएको आगलागी नियन्त्रण बाहिर गएको जनाउँदै दमकल मर्मत गर्न महिलाहरुले भिक्षादान माग गर्न थालेका छन् ।
Whatsapp
स्वास्थ्य Clock | नागरिक संवाददाता १ मिनेट पाठ
भक्तपुर जनस्वास्थ्यको ओपीडी सेवा सुरु
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह भक्तपुरमा मंगलबारदेखि ओपीडी (बहिरंग सेवा) सेवा सुरु भएको छ । केन्द्रमा कोरोनाको लकडाउनसँंगै ओपीडी सेवा बन्द भएको थियो ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
भुक्तानी प्रदायक संस्थाले पनि साधारण सेयर जारी गर्नुपर्ने
बैँक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैँकले भुक्तानी तथा फछ्यौट विनियमावली २०७७ जारी गर्दै अब भुक्तानी प्रदायक संघ संस्थाले पनि साधारण सेयर जारी गर्नु पर्ने व्यवस्था गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस