नागरिक संवाददाता नागरिक संवाददाता
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध
ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु ग्राहकको बैंक खातामा जम्मा गर्नै उद्देश्यले नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको कम्पनीले जनाएको छ ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
सिजी ल्यान्डमार्कद्वारा चार महिनाको भाडा छुट
चितवनको भरपुरस्थित सिजी ल्यान्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
राष्ट्रिय बीमा कम्पनीद्वारा सडक निर्माण बीमा दाबी भुक्तानी
सरकारी मातहतमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४६ लाख ८३ हजार रुपैयाँ सडक निर्माण बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दाबी बापत उक्त रकम भुक्तानी गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
नेप्से ५ दशलमव ४ अंकले बढ्यो
मंगलबार नेप्से परिसूचक ५ दशमलव ४ अंकले बढेर १ हजार ३ सय ४७ दशमलव ४४ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १ सय ८६ कम्पनीको २ लाख ५६ हजार १ सय २४ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
बाल्ट्राको अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सर
बाल्ट्राले अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड सेनिटाइज डिस्पेन्सरको माध्यमबाट नछुईकन हात सेनिटाइज गर्न सकिने कम्पनीले जनाएको छ ।
Whatsapp
राजनीति Clock | नागरिक संवाददाता १ मिनेट पाठ
भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति नेपालको विरोधपत्र
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै नेपालले भारतलाई विरोध पत्र बुझाएको छ ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट
सिजी इलेक्ट्रोनिक्सले केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट दिने भएको छ ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
स्वावलम्बन लघुवित्तको शाखालाई एक महिनाको घरभाडा छुट
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एक महिनाकोे घरभाडा छुट पाएको छ । दाङ शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कार्यालय रहेको घरधनी तोपेन्द्रहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
सर्पको टोकाइबाट एकको मृत्यु
दैलेखमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–२, कुषाडीका २० वर्षीय ललित नेपालीको मृत्यु भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस