नागरिक संवाददाता नागरिक संवाददाता
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
चोरी मुद्दाका फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक फुल्पिङकोट गाउँपालिका वडा नं. ५ तिलखोरिया स्थाई घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ९ ब्रह्मायणी बस्ने वर्ष ३८ का प्रेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
Whatsapp
कला/साहित्य Clock | नागरिक संवाददाता २ मिनेट पाठ
यसवर्षको गाइजात्रा औपचारिकतामा सीमित
यसवर्षको भक्तपुरको गाइजात्रा औपचारिकतामा सीमित हुने भएको छ । गाइजात्राका क्रममा घिन्तान्गिसी (लठी जुधाएर खेलिने नाच) लगायतका सबै कार्यक्रमहरु स्थगित हुने भएको हो ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
फरार अभियुक्त पक्राउ
प्रहरीले चोरी मुद्दामा फरार एकजना अभियुक्तलाई आइतबार पक्राउ गरेको छ ।
Whatsapp
शिक्षा Clock | नागरिक संवाददाता १ मिनेट पाठ
सामुदायिक विद्यालयलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण
रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्रका सबै सामुदायिकलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । नगरभित्र रहेका १७ वटा सामुदायिक विद्यालयलाईउच्च स्तरको तातो चिसो आउने प्रबिधिको फिल्टर र छात्राहरुका लागि सेनेटरी प्याड विद्यालयलाई उपलब्ध गराइएको हो ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
सैलुन खोल्न माग गर्दै इटहरीमा प्रदर्शन
कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन खुला गरिसक्दा समेत सैलुन खोल्न नदिएको भन्दैै इटहरीमा प्रदर्शन भएको छ । नेपाल नाइ संघ प्रदेश नं. १ को अगुवाईमा प्रदर्शन भएको हो ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
इटहरीमा अब होम तथा होटल क्वारेन्टिनमा बस्न पाइने
कोरोना भाइरस (कोभिड–१९) समुदायमा स्तरमा फैलिए भयावह स्थिती आउन सक्ने भयले स्वास्थ्य विशेषज्ञले सजग हुन औंल्याई रहेका बेला इटहरीमा भने होम क्वारेन्टिन र होटल क्वारेन्टिमा बस्न पाइने भएको छ ।
Whatsapp
स्वास्थ्य Clock | नागरिक संवाददाता १ मिनेट पाठ
इवामुरा अस्पतालले ल्यायो 'हरियो चुरा प्याकेज'
नेपाली नारीहरुको सम्मानमा भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालले साउन महिनाभरिका लागि 'हरियो चुरा प्याकेज' ल्याएको छ ।
Whatsapp
शिक्षा Clock | नागरिक संवाददाता १ मिनेट पाठ
अन्तरराष्ट्रियस्तरमा प्राविधिक प्रवचन सुरु
नेपाल इन्जिनियरिङ कलेजको (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको आर्किटेक्चर विभागले अन्तरराष्ट्रियस्तरमा अनलाइनमार्फत प्राविधिक प्रवचन श्रृंखला सुरु गरेको छ ।
Whatsapp
शिक्षा Clock | नागरिक संवाददाता २ मिनेट पाठ
पठनपाठन सुचारु गरी शुल्क उठाउन पाउने वातावरण मिलाउन निजी स्कुल सञ्चालकहरुको आग्रह
संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) ले जोर-बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस