नागरिक संवाददाता नागरिक संवाददाता
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
प्रहरी कार्यालयका २१ जना थुनुवामा कोरोना पोजेटिभ
जिल्ला प्रहरी कार्यालय सुनसरीका २१ जना थुनुवामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
Whatsapp
स्वास्थ्य Clock | नागरिक संवाददाता १ मिनेट पाठ
एपोलो अस्पतालले सुरु गर्‍यो सेवा
सदरमुकामको सिङफ्रिङमा खुलेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टरले सेवा सुरु गरेको छ। चार विशेषज्ञ सेवासहितको हस्पिटल जिल्लामै निजी क्षेत्रको एक मात्र हस्पिटल हो।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
भक्तपुरमा भेटिए अहिलेसम्मकै उच्च कोरोना संक्रमित
भक्तपुरमा एकैदिन शनिबार अहिलेसम्मकै सवैभन्दा बढी ५० जना कोरोना संक्रमित भेटिएका छन् ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता ३ मिनेट पाठ
पत्रकारका समस्या सम्बोधन गर्न यूनियनको नौं सुत्रीय माग
कोरोना संक्रमण (कोभिड–१९ ) को महामारीले गर्दा पत्रकार र सञ्चार संस्थाले इतिहासमै सवैभन्दा बढी समस्यामा परेको जनाउँदै नेपाल प्रेस युनियन प्रदेश नं. १ र प्रदेश नं. १ का अध्यक्षले नौं सुत्रीय माग राखेका छन्।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
भक्तपुरमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो
भक्तपुरमा कोरोना संक्रमितहरुको संख्या एक सय नाघेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार शुक्रबारसम्म जिल्लामा कोरोना संक्रमितहरुको संख्या एक सय १५ पुगेको छ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
मर्मतपछि गलेश्वरको बेलिब्रिज सञ्चालनमा
उत्तरी म्याग्दी जोड्ने राहुघाट नदीको बेलिब्रिज मर्मतपछि मंगलबारदेखि सञ्चालमा आएको छ ।
Whatsapp
राजनीति Clock | नागरिक संवाददाता ३ मिनेट पाठ
कानुन व्यवसायीलाई सेवा दौरान पक्राउ नगर्नुः सर्वाेच्च
संविधान र कानुनी व्यवस्थाले कानुन व्यसायी पेशालाई विशिष्ठ स्थानमा राखेको व्याख्या गर्दै कानुनी सेवा उपलब्ध गराइने दौरान कानुन व्यवसायीलाई पक्राउ गर्न नपाउनेगरी सर्वाेच्च अदालतले आदेश दिएको छ ।
Whatsapp
स्वास्थ्य Clock | नागरिक संवाददाता १ मिनेट पाठ
२२ महिने बालकमा कोरोना
भक्तपुरका २२ महिने एका बालकमा कोरोना पुष्टि भएको छ । उनीसँगै उनका आमा र बुबालाई पनि संक्रमण भएको छ ।
Whatsapp
कला/साहित्य Clock | नागरिक संवाददाता १ मिनेट पाठ
गाईजात्रामा घिन्ताङघिसी नखेल्न अपिल
यसपटकको गाइजात्रा सुरक्षित रुपमा मनाउन शुक्रबार भक्तपुरमा वडा भेला भएको छ । विश्व महामारी रुपमा फैलिरहेको कोभिड १९ संक्रमण दिनप्रतिदिन बढिरहेको हालको समयमा २०७७ सालको गाईजात्रा पर्वलाई सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउने सम्बन्धमा वडाबासी भेला सम्पन्न भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस