नागरिक संवाददाता नागरिक संवाददाता
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
नयाँवर्षमा लेकसाइडमा फेवा नववर्ष महोत्सव
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा फेवा नववर्ष महोत्सव हुने भएको छ। महोत्सवको यो २० औं संस्करण हो। होटल संघ पोखराले आगामि चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडमा फेवा नववर्ष महोत्सव हुने आयोजकले बताएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | नागरिक संवाददाता ३ मिनेट पाठ
लुइसलाई भारी पर्‍यो चुम्बन
स्पेनका फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबिएल्सलाई त्यहाँको उच्च अदालतले आफूले कोच गरेकी खेलाडीलाई उनको सहमतिबेगर ओठमा चुम्बन गरेको अभियोगमा दोषी करार गर्दै १० हजार आठ सय युरो जरिवाना तिराएको छ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता ३ मिनेट पाठ
अल्ट्रालाइट जहाजबाट सगरमाथा क्षेत्र घुमाउने एभियाको योजना
पोखराको आकाशमा अल्ट्रालाइट जहाजमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई सयर गराईरहेको एभिया क्लवले सगरमाथा क्षेत्रको प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले मधेश प्रदेशबाट पनि उडानको तयारी थालेको छ। त्यसका लागि केहीदिन अघि जनकपुर विमानस्थलबाट परीक्षण उडान गरेको छ।
Whatsapp
कला/साहित्य Clock | नागरिक संवाददाता २ मिनेट पाठ
काठमाडौंमा ‘नेपाल-भारत रंग महोत्सव’
काठमाडौंमा बुधबारदेखि नेपाल–भारत रंग महोत्सव सुरु भएको छ। राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरे।
Whatsapp
खेल Clock | नागरिक संवाददाता २ मिनेट पाठ
टाइगर कप भलिवलमा दुई विदेशी सहित १२ टोली
पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन्। माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुँदैछ।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता ६ मिनेट पाठ
बैंकिङ क्षेत्रमा अब्बल ग्लोबल आईएमई बैंक
नेपालको वित्तीय क्षेत्रमा ग्लोबल आइएमई बैंक हरेक सूचकमा अग्रस्थानमा छ। बैंक बिहीबार १८औं वसन्त पार गरेर १९औं वर्षमा प्रवेश गर्दैछ ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता ३ मिनेट पाठ
‘जलवायु परिवर्तनले मानव जीवनशैली नै परिवर्तन’
जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउन र विद्यार्थीमार्फत सचेतना फैलाउनका लागि यहाँस्थित मदरल्याण्ड माविमा आइतबार जलवायु परिवर्तनसँग सम्बन्धित रहेर बहसमुलक र चित्रकलाका गतिविधि गरिएको छ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता ४ मिनेट पाठ
द्वन्द्वपीडित भन्छन्ः न्याय प्राप्ती कहिले ?
गण्डकी प्रदेशका द्वन्द्वपीडितले आफूहरुले न्याय पाउने भन्ने निश्चित हुन नसकेको भन्दै गुनासो गरेका छन्। शान्ति प्रक्रियाको १८ वर्ष बित्दासमेत न्याय नपाएको भन्दै उनीहरुले भने, ‘न्याय प्राप्ती कहिले?’ शान्ति प्रक्रियामा प्रत्यक्ष संलग्न संस्थाहरुले पोखरामा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले शान्ति प्रक्रियाको १८ वर्षसम्म पनि न्याय नपाउँदा न्याय पाउने आशा नै मर्न थालेको बताए।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता ३ मिनेट पाठ
काठमाडौं–पोखरा उडान कटौती, नेपालगञ्ज र भैरहवाका लागि थप
स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा आन्तरिक उडान पनि प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेअघि उडान गर्न नपाइने भएपछि आन्तरिक उडान गरिरहेका हवाई कम्पनिले पोखराका लागि गर्दै आएको उडान संख्या कटौती गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस