श्रीराम सुवेदी श्रीराम सुवेदी
समाज Clock | श्रीराम सुवेदी ७ मिनेट पाठ
पातलो प्लास्टिक प्रतिबन्ध कार्यान्वयन कमजोर
सरकारले पातलो प्लास्टिकका झोला प्रयोगलाई प्रतिबन्ध लगाए पनि यसको कार्यान्वयन भने कमजोर देखिएको छ।
Whatsapp
कला/साहित्य Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
गरिबीको चिरफार र उपचार
नेपाल सरकारका सचिवसमेत रहेका र सरकारी सेवामा तीन दशक बिताएका विद्यानाथ नेपालले सेवानिवृत्त भएपछि झन् बढी महत्त्वपूर्ण काम गरेका छन्। उनले नेपालको विकास र समृद्धिको सपना साकार पार्ने दिशामा सधैं चुनौती रहेको गरिबी निवारणका विषयमा एक गतिलो पुस्तक लेखेका छन्।
Whatsapp
विचार Clock | श्रीराम सुवेदी ७ मिनेट पाठ
वातावरणका दुई दूरगामी निर्णय
जलवायुसम्बन्धी अध्ययन तथा अनुसन्धानमा संलग्न अन्तर्राष्ट्रिय संस्था ‘क्लाइमेट एनालिटिक्स’ का अनुसार पेरिस सम्झौताले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न विश्वले कोइलालाई सन् २०४० सम्म प्रतिस्थापन गरिसक्नुपर्छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ५ मिनेट पाठ
विपद् व्यवस्थापनमा तीनै तहबीच समन्वय अभाव
मनसुन सुरु भएको ३ सातामै देशभर बाढी पहिरोलगायतका विपद्का घटनाहरूले सर्वसाधारणमा पिरलो र सन्त्रास बढेको छ। मनसुन र विपद् एकैसाथ आएका छन्।
Whatsapp
अर्थ Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
सगरमाथा आधार शिविर सार्ने तयारी, हतार गर्न नहुने पर्वतारोहीको सुझाव
सगरमाथा आरोहण सुरु भएयता उपयोग हुँदै आएको सात दशक पुरानो आधार शिविरलाई केही सय मिटर तल सार्न गृहकार्य सुरु भएको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ९ मिनेट पाठ
के जलवायु परिवर्तन मृत्युको घण्टी बनेको हो?
हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण हिमनदी नजिक रहेका बासिन्दालाई मात्र होइन, तल्लो तटमा समेत डुबान तथा बाढीको समस्या सिर्जना हुने देखिन्छ। यसले समुद्रको सतह समेत बढ्न गई समुद्रको किनारमा बसोबास गरेका समुदायलाई चुनौती थपिने देखिएको छ।
Whatsapp
स्वास्थ्य Clock | श्रीराम सुवेदी ६ मिनेट पाठ
बढ्दै वायु प्रदूषणको कहरः विश्वका ९९ प्रतिशत जनसंख्या प्रदूषित हावामा बाँच्न बाध्य, विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य दिवस (अप्रिल ७) को केही दिन अगाडि संगठनद्वारा सार्वजनिक गरिएको वायु प्रदूषणसम्बन्धी अद्यावधिक नतिजाले प्रदूषण नियन्त्रण गर्न खनिज इन्धनको प्रयोगमा कडाइ र अन्य ठोस कदम चाल्न आवश्यक रहेको देखाएको छ। चार वर्षअघि संगठनले सार्वजनिक गरेको प्रतिवेदनले विश्वका ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा सास फेर्ने गरेको देखाएको थियो।
Whatsapp
अर्थ Clock | श्रीराम सुवेदी ७ मिनेट पाठ
इन्धनको भाउ अकासिँदोः नवीकरणीय तथा वैकल्पिक ऊर्जासम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयन फितलो
नेपालले नवीकरणीय तथा वैकल्पिक ऊर्जाको उत्पादन तथा प्रयोगलाई बढाउने विभिन्न नीतिगत व्यवस्था गरे पनि तिनको कार्यान्वयन अत्यन्त फितलो देखिएको छ। इलेक्ट्रिक स्टोभ, विद्युतीय गाडी, बायोग्यास प्लान्टको स्थापनालगायत स्वच्छ ऊर्जाको उत्पादनका लक्ष्यमा केही प्रगति भए पनि यसको गति अपेक्षित छैन।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
‘मानव र पृथ्वीका लागि जलवायु परिवर्तन खतरनाक’
‘जलवायुजन्य विपद्सँग जुध्न सक्षम नरहेका समुदाय र पारिस्थिकीय प्रणाली सबैभन्दा बढी प्रभावित बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ। ‘यो प्रतिवेदनले हाम्रो निष्क्रियताको परिणाम कति खतरनाक हुन सक्छ भन्ने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस