श्रीराम सुवेदी श्रीराम सुवेदी
समाज Clock | श्रीराम सुवेदी ५ मिनेट पाठ
आत्मदाहले जन्माएका प्रश्न
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय पठाओ चालक गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ५ मिनेट पाठ
जलविद्युत्: अब ‘क्लाइमेट-स्मार्ट’ ढाँचा
सरकारले अबको तीन वर्षमा १५ हजार मेघावाट र १० वर्षमा ३० हजार मेगावाट जलविद्युत् उत्पादनको लक्ष्य राखेको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
जलवायु क्षेत्रमा सवा अर्ब अनुदान
हरित जलवायु कोष (जिसिएफ) ले कर्णालीका वनमा निर्भर समुदायको जीविकोपार्जन र जलवायु उत्थानशीलताका लागि एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ५ मिनेट पाठ
‘रूख पनि अधिकारसहितका जीवित प्राणी’
यो निर्णयसँगै उक्त नगरपालिका नागरिक समाजको तर्फबाट अगाडि बढाइएको रूखको अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र नामक अभियानमा हस्ताक्षर गर्ने क्यानडाको पहिलो नगरपालिका पनि बनेको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी १ मिनेट पाठ
नेपालमा मनसुन प्रवेश अझै अनिश्चित, एलनिनो प्रमुख कारण
भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन आगमन ढिलो हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् ।
Whatsapp
अर्थ Clock | श्रीराम सुवेदी ६ मिनेट पाठ
आर्थिक वृद्धि रोज्दा ओझेलमा वातावरण-जलवायु
आर्थिक वृद्धि, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकता दिएको बजेटले जलवायु अनुकूलन, जलवायुजन्य हानि–नोक्सानी व्यवस्थापन तथा हरित अर्थतन्त्रका नयाँ अवसरलाई कमजोर पारेको विज्ञहरू बताउँछन्।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
पाँच वर्षभित्र तापमान वृद्धिको नयाँ कीर्तिमान आङ्कलन
विश्व मौसम संगठन ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसतभन्दा तीन गुणाले बढी हुनेछ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
भिड र फाेहाेरले सगरमाथा संरक्षण र आरोहणमा चुनाैती
सगरमाथा सफल आरोहणको ७३ वर्ष पुगेको छ। सन् १९५३ को मे २९ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक यो शिखर चुमेपछि अहिलेसम्म नौ हजारभन्दा बढीले आरोहण गरिसकेका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
जलवायु परिवर्तनविरुद्ध लड्ने प्रस्ताव राष्ट्र संघबाट पारित
संयुक्त राष्ट्र संघीय महासभाले हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा सदस्य राष्ट्रको दायित्व सुनिश्चित गर्ने प्रस्ताव पारित गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस