‘जलवायु परिवर्तनका लक्ष्यबाट विश्व धेरै टाढा’
जारी सम्मेलनमा रुस र चीनका राष्ट्रप्रमुखको अनुपस्थितिलाई संकेत गर्दै पूर्व अमेरिकी राष्ट्रपति ओबामाले भने, ‘जलवायु परिवर्तनको साझा मुद्दामा कसैले पनि छेउमा बसेर हेर्न मिल्दैन।’
कोप–२६ का सहयोगी गुल्मीका काशी
ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलन सफलताका अन्य मानक पनि होलान् तर स्टकल्यान्डमा गत डेढ दशकदेखि बस्दै आएका भण्डारी यो प्रसंगको महत्वपूर्ण पात्र बनेका छन्।
जलवायु संकटबारे छलफल गर्न विश्वका नेता एउटै मञ्चमा
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई सोमबार अबेर सम्बोधन गरेका छन्। सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले आगामी दिनमा पर्वतीय क्षेत्रसँग जोडिएका मुद्दालाई बढी प्राथमिकता दिनुपर्ने बताए।
जलवायु विश्व सम्मेलन सुरूः पर्वतीय राष्ट्रका समस्या सम्बोधनमा नेपालको जोड
विभिन्न निकायले सार्वजनिक गरेका पछिल्ला अध्ययनले जलवायुसम्बन्धी पेरिस सम्झौताअन्तर्गत तापमान वृद्धिका लागि कारक मानिएको हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन विश्व समुदाय असफल बनेको छ।
खोप लक्ष्य पूरा नहुने संकेत
हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो।
जलवायु परिवर्तन हेर्न उच्च संयन्त्र अभाव छुट्टै मन्त्रालय किन नबनाउने ?
जलवायु परिवर्तन विश्वव्यापी चर्चाको केन्द्र बनिरहँदा यति धेरै महत्वको विषयलाई सम्बोधन गर्न नेपालमा उच्चस्तरीय सरकारी संरचना अथवा निकायको अभाव देखिएको छ। यो विषय विभिन्न मन्त्रालयमा छरिएको छ र कतिपय बेला नेतृत्वको विषयमा मन्त्रालयबीच तानातानसमेत देखिएको छ।
वायु प्रदूषण जाँच्न नयाँ मापदण्डः दबाबमा नेपाल
डब्लुएचओले तोकेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई घटाइएको छ। डब्लुएचओले नयाँ मानक तोकेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।
नेपाल अझै बेलायतको रेड लिस्टमा
गैरआवासीय संघ युकेले गत बुधबार बेलायतका यातायातमन्त्री ग्रान्ट स्याप्स र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई एक ज्ञापनपत्र बुझाएको छ। पत्रमा दुवै देशका सरकारलाई यात्रामा राखिएका अव्यावहारिक मापदण्ड पुनरावलोकन गर्न अनुरोध गरिएको छ।
जलवायु परिवर्तन खेलाँची रहेन
कार्बनडाइअक्साइडको बढ्दो उत्सर्जनका कारण विश्वको तापक्रम बढेको छ। वनमा डढेलोको प्रकोप बढेको छ, समुद्री सतह वृद्धि भएको छ भने वर्षाको आधारभूत चरित्र बदलिएको छ। तापमानमा भएको बढोत्तरीका कारण उच्च हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दो छ।
Loading...