श्रीराम सुवेदी श्रीराम सुवेदी
विचार Clock | श्रीराम सुवेदी ७ मिनेट पाठ
पग्लिरहेका हिमाल सम्हाल्ने कसले?
विश्वका पर्वतीय तथा ध्रुवीय क्षेत्रमा हिउ (बरफ) जम्नु र पग्लनु प्राकृतिक प्रक्रिया मान्न सकिएला तर मानवीय गतिविधिका कारण जुन तीव्रतामा यो प्रक्रिया अगाडि बढेको छ, चिन्ता र चुनौती त्यहीँ छ।
Whatsapp
स्वास्थ्य Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
के कोरोना महामारीबाट स्थानीय रोग बनेको हो?
एकपछि अर्काे लहरका रुपमा कोभिड प्रकोपलाई सधैं महामारी (पान्डेमिक) तथा जनस्वास्थ्यका लागि आपत्काल मानिरहने अथवा यसलाई बेलाबेलामा देखिने स्थानीय रोग (इन्डेमिक) मान्ने भन्ने विषयमा विश्वमा बहस सुरु भएको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
सन् २०२१ मा जलवायुजन्य विपद्ले ठुलो आर्थिक नोक्सानी
क्रिस्चियन एड नामक परोपकारी संस्थाले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा आर्थिक तथा मानवीय हिसाबले अत्यधिक हानिनोक्सानी पुर्‍याएका विश्वका १५ घटनाको अध्ययन गरिएको छ। अध्ययनअनुसार अमेरिकामा आएको ‘आइडा’ नामक आँधीबेहरी एक्लैले सर्वाधिक ६५ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी पुर्‍याएको छ। युरोपमा आएको बाढीले ४३ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी गरेको छ।
Whatsapp
स्वास्थ्य Clock | श्रीराम सुवेदी ५ मिनेट पाठ
ओमिक्रोनबाट जोगिन उच्च सतर्कताः दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक
विज्ञको सुझाव र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रअन्तर्गतको समन्वय समितिको बैठकपछि सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
होचा सागरको सगरमाथा चुम्ने सपना
उनको आरोहण टोलीमा सहभागी हुने अधिवक्ता विष्णुप्रसाद भुसाल जलवायु परिवर्तनले नेपालमा हिउँ पग्लने र हिमताल विस्फोट हुने संघारमा रहेको चर्चा गर्दै भन्छन्, ‘हामीले आरोहणबाट जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न विश्वलाई गम्भीर हुन सन्देश दिनेछौं।’
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ६ मिनेट पाठ
हानि–नोक्सानीलाईसम्बोधन नगरी सकियो जलवायु सम्मेलन
सम्मेलनका क्रममा चीनसहित विकासोन्मुख देशहरूको समूह जी–७७ र ससाना द्विपराष्ट्रको सञ्जालले जलवायुजन्य हानि–नोक्सानी तथा क्षति सम्बोधन गर्न छुट्टैै सुविधा (फेसिलिटी) स्थापना गर्न दबाब दिएका थिए।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
कार्बन उत्सर्जन कटौतीमा अमेरिका–चीन सहकार्य सुखद
नेपालका तर्फबाट सम्मेलनमा सहभागी जलवायुविज्ञराजु पण्डित क्षेत्रीले अमेरिकार चीनले उचित समयमा कार्बन उत्सर्जन कटौतीमा सहकार्य गर्नु सुखदरहेको तर यस प्रकारको घोषणाा द्विपक्षीय नभई बहुपक्षीय वार्तामा मुखरित हुनुपर्ने बताए।
Whatsapp
प्रवास Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
जलवायु सम्मेलनः विकसित र विकासशील राष्ट्रबीच रस्साकस्सी
विकसित तथा जी २० समूह राष्ट्रहरू सकेसम्म आफूलाई थप आर्थिक बोझ नपरोस् भन्नेमा छन् भने अन्य विकासशील तथा अल्पविकसित राष्ट्रले जलवायु वित्त प्रवाहमा थप लगानी हुुनुपर्ने र विशेषगरी जलवायुजन्य विपद्बाट पर्ने हानिनोक्सानीलाई सम्बोधन गर्न छुट्टै कोषको स्थापना गर्नुपर्ने माग राखेका छन्।
Whatsapp
प्रवास Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
नेपाल कार्बन उत्सर्जन र वन विनासविरुद्ध अन्तर्राष्ट्रिय सञ्जाल ‘लिफ’मा आवद्ध
ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा नेपालले यससम्बन्धी आसयपत्रमा हस्ताक्षर गरेको हो। अमेरिकी सहयोग नियोग युएसएड र अर्थ मन्त्रालयका प्रतिनिधिले उक्त आसयपत्रमा हस्ताक्षर गरेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस