कोप–२७ मा नेपालजस्ता राष्ट्रको हित सम्बोधन होला
दक्षिण एसियालगायत विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका कारण आएको प्राकृतिक विपद्ले यो वर्ष ठुलो नोक्सानी गरेका बेला इजिप्टको पर्यटकीय सहर शार्म–एल–शेखमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) आयोजना हुँदै छ।
चराका आधा प्रजाति संकटमा
पृथ्वीको वातावरणीय स्वास्थ्यको सूचक मानिने चराहरूको कुल प्रजातिको आधाजसो प्रजाति ह्रासोन्मुख रहेका र हरेक आठ प्रजातिमध्ये एक प्रजाति विलुप्त हुने सँघारमा रहेको देखिएको छ।
जलवायु वित्त आकर्षित गर्न पहल कमजोर
नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, अनुकूलनका कार्यक्रम ल्याउन र समग्र जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय क्षेत्रबाट वित्तीय सहयोग भित्र्याउन थप पहल गर्नुपर्ने विज्ञको सुझाव छ।
पर्वतीय मुद्दा सम्बोधनका लागि मन्त्रीस्तरीय परिषद् गठन गर्न सुझाव
जलवायु परिवर्तनले पर्वतीय क्षेत्रको पर्यावरण, जनजीविका र जैविक विविधतालाई नराम्ररी प्रभावित पारेको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा आयोजित दुई दिने सम्मेलन मुस्ताङ घोषणपत्र जारी गर्दै बुधबार सम्पन्न भएको छ।
जलवायु परिवर्तनका असर लेखाजोखा गर्न राष्ट्रिय सर्वेक्षण
नेपालले जलवायु परिवर्तनले पारेको समग्र प्रभावको लेखाजोखा गर्न यही वर्ष राष्ट्रिय सर्वेक्षण गर्ने भएको छ।
‘जलवायु परिवर्तन सम्बोधनमा विश्व गलत दिशातर्फ’
विश्वले महत्त्वाकांक्षी कार्य नगरेमा जलवायु परिवर्तनको भौतिक, सामाजिक, आर्थिक प्रभाव विनाशकारी हुने अध्ययनले देखाएको छ।
जलवायु संकटकाल घोषणा गृहकार्यमा सरकार
यसप्रकारको घोषणा कहिले हुने भन्ने विषयमा तत्काल किटेर भन्न नसकिए पनि आवश्यक गृहकार्यपछि मिति तोकिनेछ।प्रदीप यादव, वनमन्त्री
७० लाख वर्षअघि नै मानव दुई खुट्टे
कुनै बेला बाँदरजस्तै चौपाया हाम्रो पुर्खा कहिलेदेखि दुई खुट्टाले उभिन र हिँडडुल गर्न थाले भन्ने विषयमा गत साता नयाँ तथ्य सार्वजनिक भएको छ।
खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध लगाउन कानुन अभाव
‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ लाई संघीय संरचनाका हिसाबले अद्यावधिक गर्न प्रदेश र स्थानीय तहसँग छलफलमा छौं र प्रस्तावित ऐनको मस्यौदा तीन–चार महिनामा तयार हुनेछ,’ संघीय मामिला मन्त्रालयअन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्य भन्छन्।
Loading...