श्रीराम सुवेदी श्रीराम सुवेदी
विचार Clock | श्रीराम सुवेदी ६ मिनेट पाठ
कोप-२७ को गन्तव्य कता?
मानव अस्तित्वसँग सिधा जोडिएको जलवायु परिवर्तनको विषयमा विश्व एकै ठाउँमा उभिनै पर्छ। यसको अन्य कुनै विकल्प छैन।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ६ मिनेट पाठ
जलवायुजन्य हानिनोक्सानी कोष गठनको सहमति
सम्मेलन सुरु हुनुभन्दा तीन साताअघिसम्म जलवायु वार्ताको औपचारिक सूचीमा हानिनोक्सानी सम्बोधनको विषय समावेश थिएन। १३४ विकासोन्मुख राष्ट्र सदस्य रहेको जी–७७ समूह र चीनले यो विषयमा ठोस निर्णय लिन चर्काे दबाब दिएका थिए ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
महोत्तरीको एनजिओलाई अन्तर्राष्ट्रिय अवार्ड
महोत्तरीमा २०६३ सालमा दर्ता भएको उक्त संस्थाले मधेस प्रदेशका अन्य विकास साझेदार संस्थाहरू तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै चुरे संरक्षण, संवर्धन, नदी प्रणाली व्यवस्थापन, वन तथा वन्यजन्तु संरक्षण, बगरमा फलफूल खेती गरी बगैंचा र तरकारी खेती प्रवर्धन गर्दै आएको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
पर्वतीय क्षेत्रका मुद्दालाई प्रमुखता दिँदै नेपाल
इजिप्टमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालले पर्वतीय मुद्दा र नेपालको हिमवत् खण्डमा जलवायु परिवर्तनले पारेको प्रभावलाई प्रमुखताका साथ राखेको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
कोप-२७ मा पाकिस्तान सबैभन्दा बढी चर्चामा
राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनका कारण भइरहेको हानिनोक्सानीको शोधभर्ना एक प्रमुख मुद्दा भइरहेका बेला भीषण बाढीले तहसनहस भएको पाकिस्तान सबैभन्दा बढी चर्चामा रहेको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
विश्वले जलवायु एकता सम्झौता गर्ने कि सामूहिक आत्महत्या  सम्झौता?
विश्वको तापक्रम निरन्तर बढ्दो क्रममा रहेको र त्यसलाई रोक्न विश्वले गरेको प्रयास अपर्याप्त रहेको सन्दर्भमा महासचिव गुटरेसले इजिप्टमा जारी जलवायु सम्मेलनमा उक्त आह्वान गरेका हुन्।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
जलवायु विश्व सम्मेलन सुरुः जलवायु संकट सम्बोधनका वाचाकबोल कार्यान्वयन मूल मुद्दा
इजिप्टको रिसोर्ट सिटीका रूपमा चिनिने सर्म एल–सेखमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसी) को २७औं सम्मेलन (कोप–२७) मा १२५ राष्ट्रका राष्ट्रप्रमुखसहित २०० देशका सरकारी प्रतिनिधि सहभागी छन्। सम्मेलन मंसिर २ सम्म चल्नेछ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
६० खर्ब जलवायु वित्त जुटाउने कार्ययोजना अनुमोदनको तयारी
ऐन बनेको तीन वर्षपछि पहिलोपटक वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषद्को बैठक आउने साता बस्दैछ।
Whatsapp
राजनीति Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
राष्ट्रिय तथ्यांक विभागको नाम फेरिएपछि किचलो
स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्‍यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस