‘बालेन सिटी’को ‘बबाल सवारी’
काठमाडौंमा माइक्रोबस चढ्नु सस्तो विकल्प हो। गरिब वा मध्यम वर्गका लागि माइक्रोबस यात्राको विकल्प छैन।
निद्रा तोड्ने लामखुट्टे, सपना तोड्ने नेता
अहिले लामखुट्टे र राजनीतिक भाषणको मौसम चलिरहेको छ। गर्मी याममा लामखुट्टेको प्रकोप हुन्छ।
महानगर विवाद र एसपी जोशीको काँधमा आइपुगेकाे ‘निमित्त प्रहरी कमान्डर’को जिम्मा
यो विवादका बिचमा मेयर बालेनलले रुचाएका प्रहरी प्रमुख पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले निलम्बन गरेर हटाएपछि महानगरको विवाद नयाँ चरणमा पुगेको छ। यसले सिर्जना गर्ने तनाव कहाँसम्म पग्छ सहजै भन्ने अवस्था छैन।
प्रयाग महाकुम्भमा छचल्किएको आस्था
प्रयाग कुम्भमा बुबाको श्राद्ध गर्नुपर्ने थियो। जसकारण हामी आमाछोराले दुई दिनदेखि खाना खाएका थिएनौं।
लोकगीतको आवरणमा लाजगीतः कला कि चर्तिकला?
चर्चित उखान छ–‘नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस्।’ यसको सरल अर्थ असल कर्मबाट ख्याति कमाउन नसके बदनामै भएर पनि चर्चामा आउनुपर्छ भन्ने हो। यो उखानलाई अक्सर असल मान्छेले राम्रो रूपमा लिन्नन्।
ग्वार्को फ्लाइओभर फेरि ठप्प: क्युआरडिसीको बखेडा कि ठेकेदारको बहाना?
निर्धारित समय नाघेको एक वर्ष बढी बित्दा पनि निर्माणले गति नलिँदा झन् चिन्ता बढाएको छ। अहिलेसम्म जम्मा ८५ प्रतिशत निर्माण सम्पन्न गरेको स्वयं निर्माण कम्पनीको दाबी छ। निर्माणमा अझै कति समय लाग्छ? यो प्रश्नको उत्तर निर्माण कम्पनीलाई नै थाहा छैन।
पुरोहित, ज्योतिषीलाई लाइसेन्स अनिवार्य
पछिल्ला वर्षहरूमा विभिन्न हिन्दु धार्मिक समूहमाथि पुराणको आधारभूत ज्ञानसमेत नभएका व्यक्तिबाट कथावाचन गराइरहेको आरोप लाग्दै आएको छ।
‘मदिराको मात’मा रास्वपा नेताबारे निजी कुरा, संसदीय समितिमा हङ्गामा
‘म नै अविवाहित छु। मेरै ब्बाई फ्रेण्डहरू होलान्। भोलि मेरै भाग्यमा डिभोर्सीसँग बिहे हुन्छ कि? मेरो पनि बिहे भएर डिभोर्स हुन्छ कि? यस्तो कुरा गर्नुहुँदैन, गर्दै नगरौँ भन्दा भन्दै पनि यसको मात्रै कुरा गर्न थालियो। म त अचम्म परेँ’, नागरिकसँगको कुराकानीमा सांसद कठायतले भनिन्।
‘ढोग दियाँ’ शब्दको दुरुपयोग: सुदूरपश्चिमलाई दुखेको कहाँ हो?
यता आदरार्थी शब्द ढोग दियाँ ट्रोल गरेर सामाजिक सञ्जाल अराजक बनेको त थियो नै, अर्कातिर भाइरल शब्द पाएको मौकामा केही कलाकारले न्यूनतम मर्यादा पनि ख्याल नगरेर ‘भ्युज’को लोभमा त्यहीँ शब्द प्रयोग गरेर गीत नै बनाएर युट्युबमा हाले।
Loading...