राष्ट्रिय सभा : सरकारलाई छैन चासो
भदौ २३ गते जेनजी आन्दोलनअघि बसेको बैठकपछि राष्ट्रियसभा अनिर्णयकै बन्दी बनेको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले राष्ट्रियसभा बैठक आह्वानबारे औपचारिक छलफल नभएको बताए।
सुदूरपश्चिमले ट्रफी मात्रै हारेन, हार्यो समर्थकको संवेदना पनि
फाइनलजस्तो निर्णायक खेलमा आत्मविश्वास, स्पष्ट योजना र परिस्थितिअनुसारको निर्णय नै निर्णायक तत्त्व बन्छ। आत्मविश्वास आवश्यक छ, तर त्यसलाई योजना र परिस्थितिअनुसारको निर्णयले साथ नदिए आत्मविश्वास बोझ बन्छ।
राजपाट भिक्षा होइन, संघर्षभूमि हो
केपी ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाललाई बिन्ती गरेर वा धम्की दिएर हटाउन वा ल्याउन खोज्नेहरूले बुझ्नुपर्छ–सत्ता मागेर पाइँदैन र मागेर पाएको सत्ताबाट न देशको हित हुन्छ, न पाउनेको नै। राजपाट भिक्षा होइन, संघर्षभूमि हो। यहाँ आफ्नो क्षमता, दूरदृष्टि र साहसको प्रमाण दिनुपर्छ।
आत्मा, आत्मीयता र आत्मगौरव
कर्मचारीलाई पिकनिकमा लैजानु समय र पैसाको बर्बादी होइन। उनीहरूको उत्साह, निष्ठा र सम्बन्धमा गरिएको लगानी हो।
कान्ताराः लोक आस्थाको ‘ब्लकबस्टर’ प्रस्तुति, नेपाली सिनेकर्मीले के सिक्ने?
यदि नेपाली सिनेमा यसबाट केही सिक्न चाहन्छ भने त्यो हो– पहिचानमा गर्व गर, स्थानीयतालाई लुकाउने होइन, त्यसैलाई ब्रान्ड बनाऊ। तब मात्र हाम्रो सिनेमा पनि कान्ताराजस्तै, सिमाना नाघेर विश्वसामु हाम्रो कथा प्रस्तुत गर्न सक्षम हुनेछ।
‘पूर्वराजा’ स्वीकारेको ज्ञानेन्द्रको शुभकामना सन्देश, अझै किन हुँदैछ आलोचना ?
विगतसँगको अपूरो हिसाबकिताब र वर्तमान गणतान्त्रिक व्यवस्थामाथि अप्रत्यक्ष प्रश्न चिन्ह खडा गर्ने शैलीले यसलाई आलोचनायोग्य बनाएको छ।
ओलीको चीन भ्रमणका तरंगः लिपुलेकमा तारिफ, सैन्य परेड र एससिओमा आलोचना
दीर्घकालीन हिसाबले हेर्दा, नेपालले भारत–चीनबिच सन्तुलन कायम गर्दै बहुपक्षीय भूमिका बढाउनु पर्नेछ। यही बाटोमै नेपालको शान्ति, विकास र राष्ट्रिय हितको भविष्य टेकेको छ।
बुबा छैनन् तर सधैँ सँगै छन्
बाल्यकाल मानव जीवनको सबैभन्दा कोमल, निष्कलंक र स्वच्छन्द अवस्था हो। यो समयमा मानिसले न धेरै सोच्छ, न धेरै चिन्ता गर्छ। उसको संसार सानो हुन्छ, त्यो संसार असीमित आनन्द, उत्सुकता र कौतूहलले भरिपूर्ण हुन्छ।
‘हरे राम हरे कृष्ण’को अनुहारमा काठमाडौं
भारतीय सिनेमा इतिहासमा ‘हरे राम हरे कृष्ण’ सांगीतिक, सामाजिक र सांस्कृतिक कोसेढुंगाका रूपमा स्थापित भएको छ।
Loading...