पुष्प भट्ट पुष्प भट्ट
नागरिक भिडियो Clock | पुष्प भट्ट १ मिनेट पाठ
‘तीज साधनाको पराकाष्ठा हो’
धार्मिक संस्कारयुक्त तीज सर्वमान्य छ। तीजका दिन महिलाले गर्ने धार्मिक क्रियाकलापहरु सबैको धार्मिक महत्व उत्तिकै छ। तीजमा लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ।
Whatsapp
समाज Clock | पुष्प भट्ट ६ मिनेट पाठ
'बा' पर्व र गोकर्णेश्वर धाम
एक मात्रै ब्यञ्जनवर्णको ‘बा’ शब्द आफैमा पूर्ण छ। बा जो जन्मदाता, अन्नदाता, जीवनदाता र समग्ररुपमा हाम्रा सृष्टिकर्ता हुन्। बा पहिलो गुरु, संरक्षक, मार्गनिर्देशक र भरोसा। बा घर, भर र डर पनि। यदी बा हुँदैनथे भने के हुन्थ्यो होला?
Whatsapp
नागरिक भिडियो Clock | पुष्प भट्ट १ मिनेट पाठ
४७ वर्षपछि नेपाल फर्केका बलबहादुरकाे जेलदेखि नेपालसम्मको यात्रा
४७ वर्षअघि नेपाल छोडेका बलबहादुर भण्डारी सोमबार नेपाल आइपुगेका छन्। ८ वर्षको उमेरमा बर्दियाको सीतापुरबाट भारत गएका बलबहादुरले ४७ वर्षको अन्तरालमा नेपाली धर्तीमा पाइला टेकेका हुन्।
Whatsapp
नागरिक भिडियो Clock | पुष्प भट्ट ४ मिनेट पाठ
'देउडाको मायाले अमेरिकाबाट फर्कायो'
उनी भन्छन्, ‘यो त समयको माग हो। सधैं चर्चाको शिखरमा कोही रहँदैन। उतावचढाव सधैं भइरहन्छ। तर पलायन भएको छैन।’
Whatsapp
नागरिक भिडियो Clock | पुष्प भट्ट ३ मिनेट पाठ
छालाको चमकताका लागि मेकअप, खानपानसँगै व्यायाममा पनि ध्यान दिनुपर्छ: डा.लामा
सबै प्रकारका छालाको लागि उपयुक्त कस्मेटिक्स नै सनस्क्रिम हो। तर त्यस्ता अधिकांश व्यक्तिलाई सन स्क्रिमको कार्य–प्रणाली, संरचना, फाइदा/बेफाइदा, उपयोग गर्दा अपनाउनुपर्ने सावधानी जस्ता विषयमा पर्याप्त जानाकारी हुँदैन। ‘क्रिमको छनोट गर्दा उमेर र छालाको अवस्था अनुसार गनुपर्छ। साथै, आफ्नो छालाको प्रकारका बारे थाहा पाउनुपनि उत्तिकै जरुरी छ।' डा.लामाले भनिन्।
Whatsapp
नागरिक भिडियो Clock | पुष्प भट्ट ५ मिनेट पाठ
चर्चामा एउटा आशिक
यो वर्ष आशिकको यति धेरै चार्चा हुनु कारण के हो त?, उनी भन्छन्, ‘मेरो ब्याकग्राउड’, अर्थात् उनको पृष्ठभूमि।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस