आगामी चलचित्रले जोगिउला त ‘पूर्णबहादुरको सारंगी’ को साख
नेपाली सिनेमा हलमा यसअघि बलिउड चलचित्र हाबी रहन्थे। दसैँयताको परिवेश केही उल्टिएको छ। त्यसमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चल्दा बलिउडका धुरन्धर चलचित्र प्रतिस्पर्धामा आउनै डराएको देखियो।
काठमाडौं महानगरद्वारा नियम विपरीत वडाध्यक्षलाई चार पाङ्ग्रे गाडी !
महानगरको ऐनमा भने ‘समितिका संयोजक’ भनेर महानगरपालिकाले आवश्यक सङ्ख्यामा जगेडामा रहेका सवारी चालक सहितको सवारी साधनको व्यवस्था गर्ने भनेको छ । तर, सङ्घ र प्रदेशका सम्बन्धित ऐनले भने ‘समिति संयोजक’लाई चिन्दैन ।
पुष्पा–२ः औचित्यहीन कथामा पैसा र समयको बर्बादी
पुष्पा- २ हेरर बाहिर निस्कँदा एक यस्तो डाइलक छैन जुन मुखमा झुन्डिरहोस्। एउटा यस्तो सिन छैन जुन याद आइरहोस्। पुष्पाको जादु पुष्पा- २ मा कहींकतै पाइदैन ।
‘रङ्गमञ्च आमाको काख हो, माया मार्न सकिन्न’
मौरीको महबाहेक नेपाली समाज एक अर्को ‘मह’को पनि पारखी छ। त्यो मह हो, महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी।
पुष्पित ‘पलेशा’
पछिल्लो समय एकैसाथ सबै नेपालीलाई खुसी दिने खबर के थियो ? सम्भवतः अधिकांशबाट आउने उत्तर हो– पेरिस पारालिम्पिकमा पलेशा गोवर्धनले दिलाएको ऐतिहासिक पदक।
पछिल्लो दशकका 'महानायक' दयाहाङ राई
एउटै क्यारेक्टर, उस्तै शैली, लगभग मिल्दोजुल्दो कथावस्तु। नियमित दर्शक त वाक्क नै हुन्छन् होला? प्रश्न भुईमा झर्न नपाउँदै आफ्नै पाराले दयाहाङ भन्छन्, ‘एउटै कथा वस्तु र एकै चरित्र छैन होला। दाबी गरेरै भन्छु। देख्ने बेला देखिए पनि ।'
देउडामा मौलिकता खोजिरहेका चक्र बम
गीतमा सुदूरपश्चिमको संस्कृतिसँगै रानाथारु समुदायले परम्परागत रूपमा मनाउने होलीको वर्णन गरिनुका साथै देशको रोजगारीको अवस्थालाई समेत समेटिएको छ।
सेना र कोरियाको परीक्षामा फेल चक्र बम ‘देउडा’ गीतमा पिट्दै छन् बजार
यति बेला चक्र बम ढुक्क छन्। किनभने पछिल्लो समयका उनका जुनसुकै गीतले साङ्गीतिक बजारमा राम्रो स्थान पाइरहेका छन्। नयाँ पुस्ताका चर्चित देउडा गायक चक्र बम जुनसुकै गीतलाई पनि व्यवसायीक बनाउन सफल भइरहेका छन्।
पूर्वीय सारंगीमा पाश्चात्य धुन !
गितारको तार हल्लाउँदा निस्कने र सारंगी रेट्दा निस्कने ध्वनि आफैंमा दुई फरक ध्रुवका संगीत हुन्। दुवै वाद्यवादन यन्त्रको इतिहास र पृष्ठभूमिसमेत विपरीत छ।
सारंगी पूर्वीय सभ्यतासँग जोडिएको छ भने गितार पश्चिमी संस्कृतिसँग। यिनको साइनो जोडेको छ त केवल त्यही तारले।
Loading...