सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
सुदूरपश्चिम र कर्णालीवासीको मुख्य रोजगारस्थल भारत
भारतमा काम गर्ने धेरै नेपाली छन् तर उनीहरूलाई आप्रवासी श्रमिकका रूपमा व्यवहार गरिएको छैन । तेस्रो मुलुकमा गएका नेपाली श्रमिकले पाएको जस्तै हकअधिकार भारतमा काम गर्ने श्रमिकले पनि पाउनुपर्छ ।
Whatsapp
स्वास्थ्य Clock | सविता खड्का ५ मिनेट पाठ
अन्य श्रमिक सरह हेर्न स्वास्थ्य स्वयंसेविकाको माग
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेका कामको मूल्याङ्कन हुनुपर्ने माग राखेका छन् ।
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
वैदेशिक रोजगारीमा गएका युवालाई बिस्तराले बोलाएपछि...
सपनाले मानिसलाई पर्खिन सक्ने बनाउँछ । कैयन् मानिस सुन्दर भविष्यको सपनामा डुबिरहेका हुन्छन् । तर सोचे जस्तो सबैको सपना पुरा नहुन पनि सक्छ ।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
जेन-जी आन्दोलनपछि श्रम स्वीकृति लिनेको संख्या घट्यो
वैदेशिक रोजगारीका क्रममा बिदेसिनेको संख्या घटेको छ। भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या कम भएको हो।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
वैदेशिक रोजगार ठगी कसुरका फरार ३३ अभियुक्त सम्पर्कबाहिर
जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा विभागसमेत पूर्ण रूपमा जलेर नष्ट भएको थियो।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
अमेरिकी सपनाले ‘घर न घाट’
अवैध रूपमा लाखौं रुपैयाँ खर्चिएर अमेरिका पुग्ने सपनाले धेरैको पारिवारिक जीवन उजाडिएको छ भने कतिपयले ज्यानै गुमाउनुपरेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
नेपालमा श्रम स्वीकृति लिने विदेशीमा चिनियाँ बढी
नेपालको जलविद्युत्, सडक, विमानस्थलसहित ठुला पूर्वाधार निर्माणमा चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन्। चिनियाँ कम्पनीहरूले ठेक्का लिएका स्थानमा चिनियाँ नागरिक कामदारका रूपमा आउने गरेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
नेपाली कामदारलाई भिसा दिन युएई अझै अनिच्छुक
वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली कामदारका लागि जेनजी आन्दोलनपछि रोकिएको भिसा दिन अझै आनाकानी गरिरहेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
अमेरिका पुग्न लाखाैं खर्चः ज्यान फर्कियो, पैसा फर्किएन
संयुक्त राज्य अमेरिकाले देशनिकाला (डिपोर्ट) गरेका घटनाहरू दिनदिनै समाचार बनिरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस