वैदेशिक रोजगारीमा जीवन गुमाएका आफन्तका पीडा
टिनको छानो टाल्न भनेर बिदेसिनुभएको थियो। न टिनको छानो टालियो न उहाँ नै रहनुभयो।
लाखौँ खर्चिएर अमेरिका: घर फर्कँदा रित्तो हात
दुबईबाट मोरक्को, स्पेन, चिली, ब्राजिल, बोलिभिया यात्रा हुँदै पेरु पुगेको उनी सम्झन्छन् । ‘त्यहाँसम्म पुग्दा हामीले धेरै दुःख पाइसकेका थियौं । विभिन्न एजेन्टले पैसा माग्ने गर्थे ।
एपेन्डिसाइटिस अपरेसनको बहानामा थाहै नदिइ मिर्गौला निकालेपछि ...
ती पुरुषको एक मिर्गौला गत वर्ष असोजमा निकालिएको थियो । चिने जानेकै काभ्रे घर भएका राम नाम बताउने व्यक्तिले नेपालमा काम गरेर पैसा कमाउन सकिँदैन भन्दै उनलाई भारतमा पुर्याएर मिर्गौला निकालि दिएका थिए ।
सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै दम्पतीले बेचे मिर्गौला..
कतिपय मानिसहरू गरिबीका बाबजुद हाँसीखुसीका साथ बाँचिरहेका हुन्छन्। त्यस्ता मानिसका परिवारमा अभावबिच पनि सुखको अनुभूति प्राप्त भइरहेको हुन्छ। तर कहिलेकाहीँ अरूलाई अति विश्वास गर्दा सुखद वातावरण पनि दुखमा परिणत हुन बेरै लाग्दैन।
दुई महिनामै बाकसमा फर्किए २३८ नेपाली
रोजगारीको खोजीमा विदेशी भूमिमा पुगेका नेपालीहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ।
नेपाली कामदारलाई अन्तर्राष्ट्रिय बजार प्रवेशमा असहज
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव मेघनाथ भुर्तेलका अनुसार खाडी मुलुक र मलेसियाले भिसा प्रक्रियामा पहिलेको तुलनामा अहिले असहज बनाएको छ।
राेजगारी मर्यादित बनाउन भर्चुअल पहल
वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन अध्यागमन विभागले विदेशस्थित नेपाली राजदूतहरूसँग भर्चुअल बैठक गरेको छ।
जेन-जी आन्दोलनले अन्तर्राष्ट्रिय छविमा दाग
नेपालीको प्रमुख गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले भिसा दिन छाडेलगत्तै खाडी मुलुकहरू र मलेसियाले पनि नदिएको पाइएको छ ।
कार्यालयसँगै जले वैदेशिक मुद्दाका कैयौं फाइल
जेन–जी आन्दोलनमा भएको आगजनीका कारण वैदेशिक रोजगार विभागमा पूण रूपमा क्षति भएपछि व्यवस्थापनमा समस्या आएको छ।
Loading...