सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
वैदेशिक रोजगारीका चोटहरू
वैदेशिक रोजगारी धेरै नेपाली युवाका लागि केवल रोजगारीको विकल्प मात्र होइन, परिवारको भविष्य बदल्ने एउटा सपना हो।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
सपना अमेरिकाको, आरोप मानव तस्करीको
अमेरिकाको चम्किलो सपना बोकेका नेपाली युवाको अन्धकारमय यथार्थ छ।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
१० महिनामा १२७३ नेपाली ‘कफिन’ मा फर्किए
घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्ज्वल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि बिदेसिन्छन्।
Whatsapp
अपराध Clock | सविता खड्का ७ मिनेट पाठ
गेस्टहाउसको बन्द ‘कोठरी’ मा कलिला नानीहरू
काठमाडौंमा कमाउने उद्देश्यले आएकी उनलाई सामान्य कामका लागि राखिएको बताइन्, तर उनको सुरुकै दिन अन्धकारमय भयो । त्यही रात उनको जीवनले भयावह मोड लियो ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
नेपाली युवा विदेशमा, विदेशी नेपालमा
नेपालमा रोजगारी अभावका कुरा बारम्बार आइरहँदा त्यसको ठिक विपरीत एउटा रोचक यथार्थ पनि देखिने गरेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
सरकार फेरिए पनि युवाको गन्तव्य उही विदेश
चैत ११ देखि यही वैशाख १३ सम्म मात्रै ६२ हजार २६५ नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेसिएका छन्। जसमा पुरुष ५५ हजार २७२ र महिला ६ हजार ९९३ जना छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
व्यक्तिगत एजेन्टमार्फत वैदेशिक रोजगारीमा ठगी बढ्दो
वैदेशिक रोजगारीका क्षेत्रमा नेपाली युवाहरूको बिदेसिने क्रम तीव्र बन्दै जाँदा ठगीका घटना पनि उस्तै बढ्दै गएका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
युएई जाने युवाको लर्को
नेपालबाट वैदेशिक रोजगारीका क्षेत्रमा यतिबेला संयुक्त अरब इमिरेट्स (युएई) जानेको लर्को चर्को भएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
वैदेशिक रोजगारी: रहर होइन बाध्यता
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आवको नौ महिनामा वैदेशिक रोजगारीमा जान ५ लाख ८७ हजार जनाले श्रम स्वीकृति लिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस