२०४६ सालको जनआन्दोलन र साहित्यकारको भूमिका
२०४६ को जनआन्दोलन केवल राजनीतिक परिवर्तन नभई चेतनाको आन्दोलन थियो। साहित्य, विचार र सडक संघर्षको संयुक्त प्रभावले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्र पुनः स्थापना गर्न निर्णायक भूमिका खेलेको थियो।
श्रम स्वीकृति खुला भएसँगै वैदेशिक रोजगार क्षेत्र पुनः चलायमान
वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशमा कामका लागि जान केही समयदेखि रोक लगाएको श्रम स्वीकृति सोमबारदेखि पुनः दिन थालेको छ ।
विदेशको मोह होइन, स्वदेशमै सान
‘नेपालमा केही गर्न सकिँदैन, विदेश जानुपर्छ’ भन्ने मनोविज्ञानले यतिबेला धेरै युवालाई वैदेशिक रोजगारीतर्फ धकेलिरहेको छ। तर, भोजपुरका ३६ वर्षीय राज कार्की भने वैदेशिक यात्राको उल्टो धारमा हिँडिरहेका छन्।
खाडी मुलुकमा कार्यरत नेपाली त्रसित: सरकारद्वारा आपत्कालीन उद्धार र व्यवस्थापन गर्न ‘र्यापिड एक्सन टिम’ गठन
अमेरिका–इजरायल र इरानबिच चर्केको द्वन्दका कारण एक नेपालीको ज्यान गएपछि खाडी मुलुकमा रहेका नेपाली श्रमिकमा त्रास उत्पन्न भएको छ।
तीन दिनदेखि अनसन बस्दै आएका बटाला भन्छन् - सुदूरपश्चिम पनि नेपालै हो भनेर विकास गर्नुपर्यो
सुदूरपश्चिमको पहाडी भू-भागमा रहेको अछाम जिल्ला अझै पनि आधारभूत पूर्वाधारको अभावसँग जुधिरहेको छ।
सुदूरपश्चिममा होलीः अनुहारमा रङ, मनमा अपनत्व र विपतमा सहारा
कहिलेकाहीँ एउटा पर्व केवल रमाइलोको दिन मात्र हुँदैन। त्यो पुस्तौँदेखि बाँचिरहेको संस्कारको बन्धन पनि हुन्छ। रंगले भरिएको होली पनि त्यस्तै पर्व हो। जहाँ हाँसो, आत्मीयता र सम्बन्धका डोरा झन् कसिन्छन्।
मतदानअघि ललितपुर-३ का मतदाताको चिन्ता: देशको ऋण र स्थानीय विकास मुख्य मुद्दा
प्रतिनिधिसभा निर्वाचनको माहौल नजिकिँदै गर्दा ललितपुर क्षेत्र नम्बर ३ मा मतदाताहरूले आफ्नो भोट देशको भविष्य र स्थानीय विकासको प्राथमिकता दिएका छन्।
ललितपुर-३ : मौलिक पूर्वाधार जोगाउँदै विकासको माग
निर्वाचन सही प्रतिनीधि छानेर पठाउने एउता राष्ट्रिय महोत्सव हो। यतिबेला देशभर प्रतिनिधिसभा चुनावको चहलपहल बढिरहेको छ।
ललितपुर–२ : पुराना दलको ‘पकड’ मा नयाँ अनुहारको परीक्षा
प्रतिनिधिसभा निर्वाचनको चहलपहल बढे पनि मतदाताका ढोकामा भने अझै मौनता छ। मतदान मिति नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो कार्यक्रममा सक्रिय देखिए पनि अधिकांश बस्तीमा अझै पुगेका छैनन्।
Loading...