सविता खड्का सविता खड्का
निर्वाचन विशेष Clock | सविता खड्का ४ मिनेट पाठ
ललितपुर क्षेत्र नं १: मतदाताको रोजाइमा युवा र नयाँ अनुहार
देशभर प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
वैदेशिक रोजगारी सुरक्षाका लागि स्वास्थ्य परीक्षणदेखि बिमा सुधारसम्म आवश्यक
यस विषयमा हालै आयोजित एक छलफलले वैदेशिक रोजगार प्रक्रियाका विभिन्न कमजोरी र सुधारका सम्भावनालाई उजागर गरेको छ।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
नेपाल–जापान रोजगार सम्मेलन सुरु, नेपाली कामदारको मागमा जोड
नेपाली कामदारको माग बढाउन जापानी श्रम बजार लक्षित दोस्रो ‘नेपाल–जापान रोजगार सम्मेलन’ टोकियोमा सुरु भएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
‘मेडिकल माफिया’ को लुट : वैदेशिक रोजगारीको अँध्यारो पाटो
यही कथा आज हजारौँ नेपाली कामदारको साझा नियति बनेको छ। जहाँ स्वास्थ्य परीक्षण एउटा सेवा होइन, सङ्गठित लुटपाटको माध्यम बनेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
वैदेशिक रोजगारी: स्वास्थ्य जाँचमा पनि बेथिति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण भइरहेको बेथिति रोक्न कडाइ गर्न थालेको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का ४ मिनेट पाठ
इराकको श्रम स्वीकृतिमा विभागको विभेद
वैदेशिक रोजगार विभागले इराकमा रहेका नेपालीको श्रम स्वीकृतिमा विभेद गरेको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का ४ मिनेट पाठ
‘वैदेशिक रोजगारीमा अँध्यारा पाटा’
श्रममन्त्री भण्डारीका अनुसार परराष्ट्र होस् या श्रम मन्त्रालयभित्रै फाइल हराउने, सिन्डिकेटको दबाबमा नीति बनाउने र श्रमिक हितका निर्णय रोक्ने अभ्यास भइरहेका छन्।
Whatsapp
राजनीति Clock | सविता खड्का २ मिनेट पाठ
श्रममन्त्री भन्छन्- मन्त्रालयभित्रै फाइल लुकाइन्छ, सुधार खोज्दा घेराबन्दी भयो
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रमा कर्मचारीतन्त्र, म्यानपावर व्यवसायी र बिचौलियाको सिन्डिकेट हाबी रहेको बताएका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
कोरियाले भन्योः रोस्टर अवधि थप्न सकिँदैन
दक्षिण कोरियाले ईपीएस प्रणाली अन्तर्गत कामदार लैजाँदै गरेको अवस्थामा नेपालको हकमामात्र नियम परिवर्तन गर्न नसकिने जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस