कोरियन भाषा परीक्षा: रोस्टर अवधि थप्न नसकिने कोरियाको सन्देश
दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत नेपाली कामदार लैजाने क्रममा नेपालले मात्र हक वा नियम परिवर्तन गर्न नपाउने स्पष्ट पारेको छ।
युएईमा २६७ नेपालीलाई कैद माफी
युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशका कारागारमा रहेका २६७ नेपालीको कैद सजाय माफ गरिदिएको छ।
शान्तिका लागि भिक्षुयात्रा
बाटोमा हिँड्ने क्रममा होस् या वास बस्ने ठाउँमा, भिक्षुहरूले आफ्नो पदयात्राको दायरामा बुद्धको ज्ञानलाई पनि मगमगाउने फूलको बास्नासरी छरिरहेका छन्।
प्रसारण लाइन नबन्दा ऊर्जा खेर : १२ सय मेगावाट जोखिममा
विद्युत् उत्पादन क्षमता तीव्र रूपमा बढे पनि त्यसलाई राष्ट्रिय ग्रिडमार्फत बजारसम्म पुर्याउने प्रसारण तथा वितरण पूर्वाधार कमजोर रहँदा यसको आर्थिक र सामाजिक मूल्य देशले तिर्नुपरेको ऊर्जा विज्ञहरू बताउँछन्। नीतिगत अन्योल, कर संरचनाको असन्तुलन र स्वदेशी उद्योगप्रतिको उपेक्षाले समस्या अझ जटिल बन्दै गएको छ।
युएई भिसा प्रक्रियामा मनपरी: भीएफएसको ‘सिन्डिकेट’ ले श्रमिकको ढाड सेकिँदै
वैदेशिक रोजगारीका नाममा रगत-पसिना बगाएर मुलुकको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरू आफ्नै देशको सरकारी संयन्त्र र कूटनीतिक कमजोरीका कारण चरम आर्थिक शोषणमा परेका छन्।
नेपाल-साउदी श्रम सम्झौता : अधिकार कागजमा, समस्या कार्यस्थलमै
श्रमिकको अधिकार, सेवा सुविधा र रोजगार सुरक्षालाई संस्थागत गर्ने विश्वासमा सम्झौतामा हस्ताक्षरअघि दुवै देशका श्रममन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको थियो। सो अवसरमा श्रममन्त्री भण्डारीले नेपाल र साउदी अरबबिचको श्रम सहकार्यलाई यो सम्झौताले थप संस्थागत, मजबुत र पारदर्शी बनाउने विश्वास व्यक्त गरेको नेपालका लागि साउदीस्थित नेपाली दूतावासले जानकारी गराएको छ।
ललितपुरमा ‘म्यादी’ बन्नेको ओइरो: कोटा पुर्याउन राति ८ बजेसम्मै दौड र सिट-अप
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रियामा अपेक्षित आवेदन नआएपछि धमाधम दरखास्त दिनेको घुइँचो लागेको छ।
वैदेशिक रोजगारीबाट संसद्को यात्रामा तम्सिँदै विमला
स्वदेश फर्किएपछि व्यवसाय र समाजसेवामा सक्रिय उनी अहिले राजनीतिमार्फत समाज परिवर्तन गर्ने अठोटका साथ चुनावी मैदानमा उभिएकी हुन् ।
शून्य लागतमा मलेसियामा रोजगारीः आठ सय नेपाली श्रमिकले अवसर पाउँदै
नेपाली श्रमिकको लागि शून्य लागतमा मलेसिया जाने अवसर आएको छ।
Loading...