अर्जुनकाे लाेभलाग्दाे वैदेशिक यात्रा
बागलुङ– १३ का अर्जुन पाैडेलका लागि वैदेशिक रोजगारी रोजगारी मात्र होइन, जीवनलाई पुनः उभ्याउने संघर्षको कथा हो।
शून्य लागतमा मलेसिया रोजगारीः ८ सय नेपाली श्रमिकले अवसर पाउँदै
आकर्षण इन्टरनेसनल म्यानपावरले ८ सय जना नेपाली श्रमिकलाई रोजगारदाताले नै खर्च व्यहोर्ने व्यवस्था मार्फत मलेसियामा पठाउने भएको हो।
श्रमिकको सुरक्षा गर्न इजरायल र ओमानसँग सम्झौता
ओमानसँगको श्रम सम्झौता नेपाल–ओमान कूटनीतिक सम्बन्ध स्थापना भएको झन्डै पाँच दशकपछि हुन लागेको हो ।
युएई सपना, दिल्लीमा बेवारिसे, काठमाडौंमा उपचार
आज उनी परिवारको काखमा फर्किएका छन्, तर अपांग शरीर र अनिश्चित भविष्य बोकेर ।
भाषा परीक्षा पास हुँदैमा कोरिया जान पाइँदैन
नेपालीले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा दक्षिण कोरिया जान पाइने भन्ने छैन
वैदेशिक रोजगारीको नाममा ठगी बढ्दै
वैदेशिक रोजगारीमा जाने सपना बोकेका नेपाली युवा दलाल र केही म्यानपावर कम्पनीको ठगीको सिकार बन्ने क्रम दिनदिनै बढ्दै गएको छ । रोजगारीको आश्वासन देखाएर लाखौँ रुपैयाँ असुल्ने तर न विदेश पठाउने, न त रकम फिर्ता गर्ने प्रवृत्तिले सयौँ युवाको जीवन सङ्कटमा परेको छ ।
माघमा साउदीसँग श्रम सम्झौता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल र साउदी अरेबियाबिच यही जनवरी अन्तिम साता सम्झौतामा हस्ताक्षर हुने छ ।
कोरिया जाने बाटो कहिले खुल्छ ?
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया रोजगारीमा जान पाउनुपर्ने माग राख्दै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका युवाहरूले आफ्नो आन्दोलन तीव्र बनाएका छन् ।
खुम्चिँदै वैदेशिक रोजगारी, फेरिँदै श्रम गन्तव्य
जेनजी आन्दोलनपछि युएई जानेको चाप घटेको छ । अहिले झन् प्रहरी प्रतिवेदन प्रमाणीकरणमा झन्झटिलो प्रक्रिया र लागत बढेका कारण कामदार प्रभावित भएका छन् ।
Loading...