श्रम मन्त्री भण्डारीका तीन निर्णय : वैदेशिक रोजगारीमा नयाँ आशा
श्रम मन्त्री भण्डारीले इराकमा वर्षौँदेखि काम गर्दै आएका नेपाली नेपाल सरकारको अभिलेखमा नभएको र अभिलेखीकरण गर्ने निर्णयसँगै राहत मिल्ने बताए।
उत्पादन घट्दा पनि सुन्तलाबाट साढे चार लाखको आम्दानी
खेतबारीमा पसिना बगाउँदा–बगाउँदै बितेको यो वर्ष किसानका लागि सहज थिएन।
जेन-जी आन्दोलनका पीडितलाई निःशुल्क वैदेशिक रोजगारी !
योजनाहरू कागजमा सीमित रहने कि पीडित परिवारको जीवनमा साँच्चिकै रूपान्तरण ल्याउने भन्ने प्रश्न कायमै छ ।
आकर्षक तलबको झुटो सपना
आइटी सेक्टरमा रोजगारी दिने भन्दै साइबर तथा अनलाइन स्क्यामिङमा फसाइएका नेपालीको संख्या झन्डै दुई सयदेखि तीन सयको हाराहारीमा पुगेको उनको अनुमान छ ।
कोरियाबाट फर्केका कामदार उद्यमशीलताको यात्रामा
द ब्रिज इन्टरनेसनल (टिबिआई) ले रिटर्नी इन्नोभेटर्स फर नेपाल (आरआइएन) कार्यक्रम सञ्चालन गर्दै कोरियाबाट फर्केका नेपालीलाई उद्यमशील क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।
बिदेसिएको सपना, दलालको जालोः ठगीको चक्र कहिले नटुट्ने
विदेशमा उज्यालो भविष्यको सपना बोकेका हजारौँ नेपालीहरू दिनप्रतिदिन ठगीको जनजाल भित्र परिरहेका छन्। विदेशी जनजीवन, राम्रो सेवा सुविधा, लोभलाग्दो तलब र युरोप–अमेरिकाको विकसित सहर देखाउँदै दलालले दूर दराजमा रहेका सिधा सोझा युवायुवतीबाट लाखौँ लाख असुल्ने गर्छन्।
विदेशमा बिचल्ली : उद्धारमा अग्रसर हुनुपर्ने राज्य पक्ष नै मौन
वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले देशको अर्थतन्त्रमा टेको दिइरहेका छन् तर उनीहरू विदेशी भूमिमा अप्ठेरोमा पर्दा राज्य पक्ष मौन छ।
Loading...