विदेशमा बिचल्ली: उद्धारमा अग्रसर हुनुपर्ने राज्य पक्ष नै मौन
वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले देशको अर्थतन्त्रमा टेको दिइरहेका छन् तर उनीहरू विदेशी भूमिमा अप्ठेरोमा पर्दा राज्य पक्ष मौन छ ।
जापानको सपना सडकको वास
नेपालका प्रायः युवाका आँखामा रातभरि बुनेका सपना भनेकै अहिलेको जल्दोबल्दो अवस्थामा वैदेशिक रोजगार हो।
नेपाली युवतीलाई कुवेतमा पीडाः उद्धारको पुकार
कुवेतमा नेपाली एजेन्टहरूले खोलेको कार्यालयबाट ती युवती एक घरको चार दिवारभित्र पुग्छिन् । त्यसपछि उनको हरेक दिन सधैँ अध्यारोले छाउँछ ।
स्वास्थ्य परीक्षणमा बढाएको शुल्क फिर्ता गराउन आन्दोलन
सरकारले विनाछलफल एकपक्षीय रूपमा लागु गरेको शुल्क वृद्धि ‘अन्यायपूर्ण, अवैज्ञानिक र श्रमिकमाथिको आर्थिक शोषण’ भएको भन्दै नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघ र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ दुवै आक्रोशित बनेका छन्।
वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि
वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढेको छ।
भारतमा हराएका डोटीका सपना
त्यतिबेला ओझाकी छोरी जन्मिएको एक महिना मात्र भएको थियो। महिना दिनकी छोरी छाडेर उनका पति भारत लाग्दै थिए।
वैदेशिक रोजगारीमा जेन-जी आन्दोलनको असर: साउदी बन्यो प्रमुख गन्तव्य
कात्तिकमा ७३ हजार ९४ जना श्रम स्वीकृति लिएर बिदेसिएका छन् । युएई जाने नेपाली श्रमिकको तथ्यांक घट्दो छ भने साउदी जानेको संख्या बढ्दो छ ।
कोरिया रोजगारीको आकर्षण: उत्पादन क्षेत्रको परीक्षामा ६७ हजार सहभागी
दक्षिण कोरियामा रोजगारीका लागि देखिएको तीव्र आकर्षणबीच रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको भाषा परीक्षा सोमबारदेखि सुरु भएको छ।
नेपाल–ओमानबिच श्रम सम्झौता अन्तिम चरणमा
लामो समयदेखि अड्किएको श्रम सम्झौता गर्न खाडी मुलुक ओमानले नेपाल सरकारलाई पत्र पठाएको छ। पत्र प्राप्त भएपछि नेपाल सरकारले ओमान सरकारसँग गर्ने भनिएको श्रम सम्झौतालाई अन्तिम रूप दिन प्रक्रिया अगाडि बढाएको हो।
Loading...