युएईले कडाइ गरेपछि दैनिक झन्डै आठ सय कामदार रोकिए
नेपालमा हालै भएको जेनजी आन्दोलन र त्यस क्रममा भएका हिंसात्मक गतिविधिलाई आधार मानेर युएईले भिसा वितरणमा अस्थायी रोक लगाएको उनको अनुमान छ ।
एक हजार नेपाली कामदार आजदेखि इजरायल जाँदै
सुरक्षा, परिश्रम र सेवा–सुविधाका हिसाबले आकर्षक मानिने इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) मा एक हजार जना नेपाली पहिलो समूहका रूपमा छिट्टै इजरायल प्रस्थान गर्ने भएका छन्।
सविन सुवेदीको कोरिया कमाइ र स्वदेशी सपनाहरू
सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ठुलो छ।
‘सजिलो’सँग सडकमा
सुविधा खोज्नु मानिसको स्वभाव हो। पहिले जे प्राप्त थियो, त्यसमा थप सुविधा प्राप्त हुँदा फेरि त्यसैको आकर्षण हुन्छ।
रेमिटेन्सको मूल्य: श्रमिक पीडामा, दूतावास रमझममा !
वैदेशिक रोजगारीका लागि कोरिया पुगेका हजारौँ नेपाली श्रमिकले पसिना बगाएर मातृभूमिमा अर्बौँ रुपैयाँ पठाइरहे पनि उनीहरूको पीडा सुन्ने र समस्याको समाधान गर्ने कुनै सम्बद्ध निकायको चासो देखिँदैन। आफ्नै देशको दूतावासले समेत आवश्यक सहयोग नगरेको भन्दै कोरियामा कार्यरत नेपाली श्रमिकहरू आक्रोशित छन्।
श्रम सम्झौता गर्न साउदी तयार
श्रमिकहरूको प्रमुखमध्येको एक गन्तव्य मुलुक साउदी अरेबिया नेपालसँग द्विपक्षीय श्रम सम्झौताका लागि तयार भएको छ।
सधैं दुःख मात्र हुँदैन परदेशमाः रोजगारीको आकर्षक गन्तव्य इजरायल
नेपाल तुलनात्मक रूपमा शान्त छ तर इजरायल अशान्त हुँदै गर्दा पनि नेपाली युवा त्यहाँ रहेर काम गरिरहेका छन्।
रेमिटेन्स भित्र्याउनेको कथा: इजरायलमा रमाएका ‘केयरगिभर’ शिवराज
हमास युद्ध सुरु भएदेखि अवरुद्ध हुन पुगेको इजरायलमा काभ्रेका शिवराज खड्का रमाइरहेका छन्। कहिले कोभिड १९ त कहिले हमास युद्धले त्रसित भएका शिवराज अहिले इजरायल भूमिको काममा व्यस्त छन्।
Loading...