श्रम स्वीकृति लिनेको लर्कोः ६ महिनामा झन्डै चार लाखले छाडे देश
नेपालको प्रमुख चाडपर्व सकिए लगत्तै कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको मंसिरको तथ्याकंले देखाएको छ । वैदेशिक रोजगारीका लागि मंसिरमा ८४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए भने यो संख्या घटेर पुसमा ६७ हजार पुगेको छ ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै ठगी पनि बढ्दो
वैदेशिक रोजगारीमा जाने संख्या जति बढ्दो छ त्यति नै वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोह र ठगीमा पर्ने पीडितको संख्या बढ्दो छ।
विदेशमा पढाइ स्वदेशमा पसिना
विदेश पढ्न जाने नेपाली विद्यार्थी हरेक वर्ष बढिरहेका छन्। हरेक वर्ष बिदेसिएका अधिकांश विद्यार्थीको सपना पाए त्यहीं जीवनवृत्ति खोज्ने हुन्छ। तर, केही भने देशमै केही गर्ने सपना बोकेर फर्किन थालेका छन्।
कोरियाबाट रेमिटेन्स ल्याउनेको कथा: सुरुमा दुःख पछि सुखैसुख
विदेश जाने सपना नदेखेका दैलेखको ठाटीकाँध गाउँपालिका– १ सिरारीका अजय सोडारीलाई एकाएक कोरिया जानुपर्ने बाध्यता पर्छ।
कोरियाबाट फर्केर खोरिया खोस्रिँदै
कोरियाबाट फर्केर गाउँ छिरेका अगस्तीले अहिले नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गको पछाडि अर्थात् ‘याक एन्ड यति’ होटल जाने भित्री सडककिनारमा कुभिन्डो ब्रान्डिङ गर्दैछन्।
वैदेशिक रोजगारीले दिएको खुसी
वैदेशिक रोजगारीले मुलुकमा रेमिटेन्ससँगै धेरै परिवारमा खुसी भित्र्याएको छ। वैदेशिक रोजगारी धेरैको सहारा बनेको छ।
वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख
यतिबेला उनको पेटमा नौ महिनाको अनिच्छित गर्भ खेलिरहेको छ। त्यही अवाञ्छित गर्भले उनलाई आफ्नो सपना बिचैमा थाँती राखेर स्वदेश फर्कनुपरेको छ।
वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)
काम गर्न बसेकै घरमा उनले बालिकालाई जन्म दिइन्। उनलाई एक महिनाजति अस्पताल राखियो। त्यसपछि उनलाई थुनामा लगियो।
अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथा
अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त वार्षिक करिब साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्सको भित्री पाटो त्यति उज्यालो छैन।
Loading...