फागुन १६ र १७ मा श्रम तथा रोजगार सम्मेलन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्ने भएको छ।
वैदेशिक रोजगारीमा धनुषा निरन्तर अग्रस्थानमा
वैदेशिक रोजगारीका लागि धनुषा निरन्तर पहिलो स्थानमा देखिएको छ। चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा पनि तराईका जिल्लाहरूबाटै सबैभन्दा धेरै बैदेसिक रोजगारीमा गएका छन्।
नेपाली कामदारको पहिलो रोजाइ युएई
नेपालको मुख्य चाडपर्व सकिएसँगै कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको छ।
निर्णायक नेतृत्वमा किन छैनन् महिला?
मुलुकको वर्तमान राजनीतिमा महिला नेतृत्वको खडेरी छ। बरु ३५ वर्षअघि २०४६ सालको जनआन्दोलनकै बेला नेपाली महिलाले नेतृत्वदायी भूमिका पाएका थिए।
वैदेशिक रोजगारीमा स्वास्थ्य परीक्षण सिन्डिकेट अन्त्यको माग
नेपाल मेडिकल व्यवसायी संघ (नेमो)ले वैदेशिक रोजगारीमा जाने नेपालीको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट अन्त्य गर्न माग गरेको छ।
मान्छे हुम्लामा, स्वास्थ्य परीक्षण काठमाडौँमा!
वैदेशिक रोजगारीमा जानुअघि गरिने अनिवार्य स्वास्थ्य परीक्षण सेवाको मापदण्डमाथि गम्भीर प्रश्न उठेको छ।
विदेशबाट फर्केर फुलेका पौरखीहरू
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले विदेशबाट फर्केर देशमै उद्यम गरिरहेका व्यक्तिको कामप्रति खुसी व्यक्त गरे । देशमै स्वरोजगार हुने लक्ष्य लिएर आएका कामदारका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास उनले दिलाए ।
वैदेशिक रोजगारीका लागि दैनिक २ हजारको श्रम स्वीकृति
वैदेशिक रोजगारीमा नेपाली गएको देखेर अधिकांश मानिसहरू देश खाली हुँदै छ भन्ने मात्रै छन् । खाडी मुलुक गएका श्रमिकको अवधि भनेकै ३/४ वर्ष हो । त्यसपछि उनीहरू फर्किन्छन् । त्यसैले युवाविहीन देश भयो भनेर भन्न मिल्दैन ।
विभागमा अब ‘न अनुहार, न कागज, न नगद’
वैदेशिक रोजगार विभागको काममा अब यी तीन पक्ष हुने छैनन्– अनुहार, कागज र नगद।
Loading...