जापानी स्वयंसेवकहरूसँग एक दिन
सात समुद्रपारिबाट आएर हिमालको काखमा सेवा गरिरहेका जापानी स्वयंसेवकहरूसँग शुक्रबारको भेट रोचक रह्यो।
बाँच्न बिदेसिएकी थिइन्, मर्दामर्दै आइपुगिन्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा बुधबार गुलाबी कुर्तामा एक महिला मुखभरि घाउ लिएर कुर्सीमा बसिरहेकी थिइन्।
कात्तिकमा मात्रै ७१ हजार बिदेसिए
देशभित्र रोजगारीको सम्भावना नदेखी बिदेसिन चाहने युवाको संख्या निरन्तर उकालो लागेको छ।
आशाले बाँचिरहेकाहरू
बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म बिरामी तथा अंगभंग भएर देश फर्किनेको संख्या एक सय ७४ पुगेको छ।
‘शून्य’ श्रम कूटनीति
सरकारी आंकलनअनुसार मलेसिया र खाडीका विभिन्न देशलगायत अन्यत्र करिब ३० लाख नेपालीले विदेशमा श्रम गर्छन्।
मृत्युले छेकेको बाटो
पारिवारिक अवस्था उज्यालो बनाउन कुवेत हिँडेकी सिन्धुलीकी २३ वर्षीया लासाल माया थिङ सधैंका लागि अस्ताएकी छन्।
वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपालीको मृत्यु
बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा एक हजार ३७८ जनाले ज्यान गुमाएका थिए।
किन विरक्त छन् युवा ?
देश परिवर्तन गर्नका लागि युवावर्गको खाँचो हुन्छ। देशमा युवावर्ग कम हुँदा राजनीतिक परिवर्तनमा समेत ढिलाइ हुन्छ। युवावस्था भनेको परिवर्तन चाहने छटपटीको उमेर हो।
ओमानसँग श्रम सम्झौता अन्तिम चरणमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युएई, साउदी अरेबिया र कतारसँगको श्रम सम्झौता नवीकरण र वैदेशिक रोजगारीको अवसर उपलब्ध गराउन ओमानसँगको पहिलोपटक नयाँ श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
Loading...