हवाईभाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा
सीमित एयरलाइन्सको मिलोमतोमा कृत्रिम अभाव खडा गरी कालोबजारी गरेकाले अस्वाभाविक रूपमा टिकटको मूल्यवृद्धि गरेका छन्।
विमानस्थलबाटै हुन्छ ‘अवैध विदेशयात्रा’
विदेश जान मन्त्रीस्तरका व्यक्तिले समेत अवैध बाटो अपनाउने गरेको उदाहरण भर्खरै कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको मुद्दाले प्रस्ट पारेको छ।
घर हुन् कि खाजाघर, जतासुकै कोठी
बालबालिकामाथि बलात्कारलगायत यौनजन्य हिंसा प्रायःजसो आफन्त तथा चिनेका नजिकका व्यक्तिबाट हुने गरेका तथ्य बारम्बार आइरहेका छन्।
तीन महिनामा एक लाख ७० हजार नेपाली श्रमिक बिदेसिए
देशमै सुरक्षित र भरपर्दो रोजगारी नपाउँदा दैनिक हजारौं नेपाली नागरिक बाहिरिन बाध्य भएका छन्।
ओमान र स्पेनसँग श्रम सम्झौताको तयारी
नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिमरूप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकार समक्ष पठाइएको भए पनि त्यहाँबाट जवाफ प्राप्त हुन बाँकी छ।
मलेसियामा कहिले खुल्ला नेपालीका लागि रोजगारी?
आप्रवासी कामदारको पारिश्रमिक बढाएको मलेसियामा नेपाली कामदार कहिलेदेखि जान पाउँछन् भन्ने अझै प्रष्ट भइसकेको छैन। अहिले नेपालको प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जान पाएका छैनन्।
मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक वृद्धि
मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले आगामी वर्ष सन् २०२५ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बढाउने घोषणा गरेका हुन्। यो पारिश्रमिक आगामी फेब्रुअरीदेखि लागु हुनेछ।
वैदेशिक रोजगारीको मनोविज्ञान
वर्तमान नेपालको एउटा यथार्थ हो-वैदेशिक रोजगारी। वैदेशिक रोजगारी संस्कृतिजस्तै बन्न पुगेको छ।
कागजातविहीन श्रमिकलाई पनि मलेसियामा सामाजिक सुरक्षा
रोजगारीका सिलसिलामा मलेसिया पुगेका कागजातविहीन श्रमिकलाई त्यहाँको सरकारले सामाजिक सुरक्षा प्रदान गर्ने भएको छ।
Loading...