बाढीले वर्षौं लगाएर बनाएको घर बगर
जीवनभर पसिनाको धारा बगाएर बनाएका धेरैका घर यतिबेला बाढीपहिरोले लगेको छ। दसैंको मुखमा धेरैजना घरवारविहीन भएका छन्।
दसैंले छेकेन दशाले छेक्यो
अचेल दसैंका बेला परदेशी घर आउने भन्दा पनि घरमा भएकाहरू पनि परदेसिने चटारोमा हुन्छन्। हुनेखाने त दसैंका किनमेलमा लागेका छन् तर धेरैका निम्ति दसैं होइन, दशा आएकोजस्तो हुने गर्छ।
भिजिट भिसामा बिदेसिंदै गरेका ६२ महिला र एक पुरुष विमानस्थलबाटै फिर्ता
प्रायः भिजिट भिसा प्रयोग गरी वैदेशिक रोजगारीमा जानेहरू नै संकटमा पर्ने गरेका छन्, तर विमानस्थलमा हुने सेटिङकै कारण तिनीहरू सजिलै बिदेसिने गरेका छन्।
भत्केको घरले छोरीको भविष्य नै भत्काउँछ
भनिन्छ, जग बलियो भएन भने घर बलियो हुन्न। त्यस्तै छानो छैन भने पनि घर बलियो हुँदैन। बाबुआमाबिनाको घर त झन् न जग भएजस्तो हुन्छ न छानो भएजस्तो।
खाडीबाट फर्किने अधिकांशमा मिर्गौलाको समस्या
वैदेशिक रोजगारीमा गएकाहरू आर्थिक उपार्जन गरेर मात्र फर्किरहेका छैनन्, स्वास्थ्य समस्यासमेत बोकेर आइरहेका छन्। त्यसमा पनि विशेष गरी मिर्गाैलासम्बन्धी समस्या लिएर नेपाल फर्कनेको संख्या धेरै छ। मिर्गाैलासम्बन्धी समस्या बोकेर आउनेमा ९५ प्रतिशत पुरुष छन्।
अझै अन्योलमै इजरायल केयरगिभर आवेदन छानबिन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभरका) लागि परेका आवेदनमाथि छानबिन प्रक्रिया अझै टुंगो लाग्दा अन्योल देखिएको छ।
चेलीको सुटकेसभित्र चोटको चाङ
एयरपोर्टमा अनायासै भेटिएकी एउटी युवतीसँग काठमाडौं अवतरणपछि उनको पहिलो कुराकानी हुन्छ। आफूभन्दा कम उमेरको एक युवतीले उनीसँग सोधिन्, ‘दिदी, तपाईं पनि कुवेतबाट आउनुभएको हो? तपाईंका मान्छे कोही लिन आएका छैनन्?’
कहालीलाग्दो मिर्गौला व्यापार
कतिपय परिवार गरिबीमै भए पनि वा ऋणमै डुबे पनि हाँसीखुसी बसिरहेका हुन्छन्। त्यस्ता परिवारको दुःखका दिन त्यतिबेला सुरु हुन्छन्, जो बाहिरका व्यक्तिबाट आर्थिक प्रलोभनमा पर्छन्।
Loading...