गरिबीले यौन कार्यमा धकेलिँदै बालिका
पछिल्लो समय उपत्यकाभित्रका होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूमा सरसफाइ र भाँडा माझ्ने काममा प्रायः बालिकालाई देख्न सकिन्छ।
भिरबाट गुल्टाइएका दुई नेपाली बालकको गथासो
माध्यमिक तहमा अध्ययनरत तीन बालकलाई भारतमा राम्रो काम, आकर्षक तलबसँगै खानेबस्ने सेवासुविधा राम्रो छ भन्दै तीनजना दलालमार्फत उनीहरूलाई गत चैत २१ गते भारत पुर्याइन्छ।
कोरिया जान चाहने लाखौं परीक्षाको लाममा
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने नेपाली युवाले यतिबेला उत्साहपूर्वक परीक्षामा भाग लिइरहेका छन्।
अक्षरले थपेको जिम्मेवारी
गत मंगलबार अपराह्न ३ बजेतिर काठमाडौंस्थित सिटिसी मलनजिकै हिँडिरहेका बेला मेरो मोबाइलको स्क्रिनमा अचानक ल्यान्डलाइन फोन नम्बर देखियो।
हँसिलो अनुहारमा लुकेको धारिलो व्यथा
भाइहरूको भविष्य बोकेकी उनले आफ्नो शरीर बेच्दा जम्मा पाँच सय रूपैयाँ पाउने गरेको उनले अन्कनाउँदै सुनाइन्।
इजरायली ‘केयरगिभर’ आवेदनमाथि श्रम मन्त्रालय छानबिन प्रक्रियामै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका (केयरगिभरका) लागि परेका आवेदनमाथि छानबिन प्रक्रिया टुंग्याएको छैन।
नागरिकतामै अल्झिएका लैंगिक तथा यौनिक अल्पसंख्यक
कागजात पुगेको अवस्थामा नागरिकले आफ्नो हकअनुसारको नागरिकता पाउने गर्छन्। तर, यहाँ त्यस्ता व्यक्तिहरू पनि छन्, सबै कागजात बुझाएको वर्षौंवर्ष हुँदा पनि नागरिकता पाउन सकेका छैनन्।
पोर्चुगलमा अवैतनिक दूतावास बन्द हुँदा नेपाली श्रमिक मारमा
पोर्चुगलको राजधानी लिस्बनमा रहेको अवैतनिक महावाणिज्य दूतावास सेवा बन्द भएपछि त्यहाँ पुगेका नेपाली कन्सुलर सेवा पाउन नसक्दा अप्ठ्यारोमा परेका छन्।
स्वतन्त्रता अर्थात् महिलाको आफ्नै सवारी
राजधानी उपत्यकाका सडकमा कुनै बेला महिला चालकलाई देख्दा आश्चर्य मान्ने धेरै व्यक्ति थिए। धेरैलाई थाहा नहुन सक्छ, संसारमै पहिलो सवारी चालक पुरुष होइन महिला हुन् भन्ने।
Loading...