वैदेशिक रोजगार छात्रवृत्ति पाउने सबैभन्दा बढी सप्तरीमा
गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगार छात्रवृत्ति अन्तर्गत २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका छन्।
वैदेशिक रोजगार छात्रवृत्ति पाउने सबैभन्दा बढी सप्तरीमा
गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगार छात्रवृत्तिअन्तर्गत २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका छन्।
‘यसपटक मनसँगै मत फेरियो’
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्न आइतबार देशभरि मतदान भयो। सोही क्रममा ललितपुरका विभिन्न मतदानस्थल र केन्द्रमा भेटिएका मतदाताहरू स्थापित दलहरूसँग असन्तुष्ट देखिए।
‘चुनावपछि पनि नेता मतदाताकहाँ आउनुपर्यो’
पाँच वर्षमा एकपटक आउने निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन दलहरू मतदातामाझ विभिन्न प्रतिबद्धता जनाउनेदेखि प्रलोभन देखाउने प्रतिस्पर्धा गरिरहेका छन्।
बढ्दो क्रममा ‘नो भोट’को माग
‘गैरकानुनी हिसाबले खानी चलेका छन्। हरेक कुराको कमिसनको आधारमा सरकार चलेको छ। तर गरिबीको चाहनाअनुसार भने प्रतिनिधिले कहिल्यै काम गरेनन्,’ डंगोलको ठुलै गुनासो छ।
वैदेशिक रोजगारीका लागि मलेसिया प्रमुख गन्तव्य
नेपालबाट दैनिक सयौं युवा रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै मलेसिया जाने गरेको एक तथ्यांकले देखाएको छ।
वैदेशिक रोजगारीः सबै भन्दा बढी धनुषाबाट
र्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको भदौसम्ममा धनुषा जिल्लाबाट ४२ हजार ४ सय ४४ जना गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।
जितेर गएपछि मुखै देखाउँदैनन् नेताहरू
पाँच वर्ष पहिले हाम्रो क्षेत्रबाट उम्मेदवारले चुनाव जितेर गएपछि हाम्रा समस्याबारेमा कुनै चासो नदिएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार बेरोजगारलगायतका समस्या छन्, त्यसमा नेताहरूको ध्यानै गएन।
महिला उद्यमी महासंघको साधारणसभा सम्पन्न
महासंघकी कार्यवाहक अध्यक्ष शोभा ज्ञावालीको सभापतित्वमा शुक्रबार राजधानीमा भएको साधारणसभामा बेस्ट च्याप्टर अवार्ड र बेस्ट कर्मचारी अवार्ड वितरण गरिएको छ।
Loading...