सविता खड्का सविता खड्का
अर्थ Clock | सविता खड्का २ मिनेट पाठ
वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै आइपिओ निष्कासन
गत बुधबारदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा ५८ हजार ५८ कित्ता शेयरको बिक्री खुला गरेको हो।
Whatsapp
अर्थ Clock | सविता खड्का २ मिनेट पाठ
सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक
सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
वैदेशिक रोजगारीमा ठगी: लाखको आसमा लाखौं बुझाउँदा सडकको बास
ऋण खोजेर युएई उडेका लिम्बूलाई कमाएर आफूले लिएको ऋण तिर्नुपर्ने बेलामा त्यहाँ बस्नखान परिवारले थप ऋण खोजेर पठाउनुपर्‍यो। विगत सम्झँदै लिम्बू भन्छन्, ‘घरबाट ऋणधन गरेर आएको मैले कमाएर ऋण तिर्नुपर्ने बेलामा बस्नखान थप पैसा मगाउनुपर्‍यो।
Whatsapp
विचार Clock | सविता खड्का ६ मिनेट पाठ
वैदेशिक रोजगारीमा महिलाको गर्विलो कथा
केही व्यक्ति भने वैदेशिक रोजगारीमा महिला संख्या बढ्नुमा गाउँगाउँमा दलालको बिगबिगीलाई पनि कारण मान्छन्। सामान्य लेखपढ गरेका महिला सहजै दलालको प्रलोभनमा पर्ने गरेको पाइन्छ।
Whatsapp
अर्थ Clock | सविता खड्का ४ मिनेट पाठ
कतार जान स्वीकृति लिने घटे: सरकार रेमिट्यान्सको हिसाब गर्छ, प्रोत्साहन गर्दैन
खाडी देशले कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा गरेपछि त्यहाँ समस्या हुन सक्छ। त्यसले गर्दा मानवीय संकट उन्पन्न हुन सक्ने भएकाले सचेत रहन परराष्ट्र मन्त्रालयले दूतावासलाई भनेको छ। कतारले भारत, पाकिस्तान, टर्की र इरानलगायतका मुलुकबाट खाद्यान्न लगायत वस्तु आयात गरिरहेको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का ५ मिनेट पाठ
दैनिक करिब तीन हजार युवा विदेशतिर
वैदेशिक रोजगारीका सिलसिलामा दैनिक झण्डै तीन हजार युवा विदेश जाने गरेको पाइएको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का २ मिनेट पाठ
‘ब्रान्ड’ बन्यो घण्टी र चस्मा
घण्टी अब चुनाव चिह्न मात्र रहेन व्यवसायीले यसलाई ‘ब्राण्ड’ बनाएर आर्थिक लाभ लिन थालेका छन्।
Whatsapp
राजनीति Clock | सविता खड्का २ मिनेट पाठ
तोसिमाले चुनावी प्रतिबद्धता नबिर्सिए पुग्छ
ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अनपेक्षित जित हात पारेकी छिन्।
Whatsapp
अर्थ Clock | सविता खड्का ३ मिनेट पाठ
वैदेशिक रोजगारीमा ठगीका घटना बढे
नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै यस क्षेत्रमा हुने ठगीका घटना पनि बढेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस