सविता खड्का सविता खड्का
कला/साहित्य Clock | सविता खड्का ६ मिनेट पाठ
लोभ लाग्दो कोन्ज्योसोम
तामाङ भाषामा कोन्ज्यो भनेको रत्न र सोम भनेको तीन हो। कोन्ज्योसोमलाई त्रिरत्न भन्न सकिन्छ। ८० प्रतिशत तामाङ बसोबास रहेको कोन्ज्योसोममा संविधानको मर्मअनुसार पहिचानको नाम राखिएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
‘बलि दिन’ भारत पुर्‍याइएकी बालिकाको उद्धार
माध्यमिक तहमा अध्ययनरत ती बालिका गत मंसिर १७ गतेदेखि सम्पर्कविहीन थिइन्। आफ्नो घरमा राम्रो सम्बन्ध नहुँदा सानै उमेरबाट मामाघरमा बसेर अध्ययन गर्दै आएकी उनी साथीको प्रलोभनमा परेर भारत पुगेकी थिइन्।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
जब उनले कुवेतमा १० लाखमा बेचिएको थाहा पाइन्...
पीडित युवतीका अनुसार वैदेशिक रोजगारीका लागि कुवेत पुगेका कतिपय महिलालाई ४ देखि १२ लाखसम्म बेचिने गरेका छन्। जिउडाल मिलेका (हेर्दा आकर्षक र कम उमेरका) महिलालाई १० देखि १२ लाखमा र ठिकैलाई ४ देखि ५ लाखमा बेचिन्छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
बहराइनमा जेल परेका श्रीमान् रिहाइको याचना गर्दै पवित्रा
वैदेशिक रोजगारीको क्रममा जेल परेका आफ्ना श्रीमान् कृष्णकुमार राईको उद्धारका लागि पवित्रा राईले वैदेशिक रोजगार बोर्डमा बुधबार निवेदन दिएकी छिन्।
Whatsapp
अर्थ Clock | सविता खड्का ३ मिनेट पाठ
वैदेशिक रोजगारीमा ठगिँदै
दिल्ली हुँदै कुवेतको विमानस्थलमा उत्रिएपछि सापकोटालाई अपरिचित व्यक्तिले एउटा कागज थमायो।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
विदेशको सपनाले घर न घाट
म्याग्दीबेनी-८ का शंखर क्षेत्री वैदेशिक रोजगारीमा क्रोसिया जाँदा राम्रो तलब पाइने सपना बुन्दै गर्दा अक्टोवरमा नारायण म्यानपावर नेपाल भन्ने व्यक्तिगत संस्थाबाट जालमा फसे।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
कामको खोजीमा बिदेसिनेको संख्या बढ्दै
राजनीतिक दलहरूले चुनावका बेला स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने भने पनि रोजगारीको खोजीमा विदेशिनेको संख्या भने दिनप्रति दिन बढ्दै गएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
कामको खोजीमा बिदेसिनेको संख्या बढ्दै
राजनीतिक दलहरूले चुनावका बेला स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने भने पनि रोजगारीको खोजीमा विदेशिनेको संख्या भने दिनप्रति दिन बढ्दै गएको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का २ मिनेट पाठ
कन्सल्टेन्सीको ठगी धन्दा
काठमाडौंको वनस्थलीमा कार्यालय रहेको ग्लोबल प्रा.लि.ले करिब ५० जना युवालाई विदेश पठाउने भन्दै प्रतिव्यक्ति २० हजारदेखि ७ लाखसम्म असुल गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस