दुबईबाट उद्धार भएकी चेलीको कथा
करिब १ घण्टा जति पीडितलाई लखेटेपछि घरमालिकहरू थाकेर लखेट्न छाडेको उनको भनाइ छ।
आफ्नैबाट बेचिन्छन् वैदेशिक रोजगारमा जाने अधिकांश महिला
हरेक दिन बिहान उज्यालोले घर मालिकको कोठामा जान आग्रह गर्दथ्यो। ‘बिहान उठ्नेबित्तिकै घर मालिकको खुट्टा सुमसुम्याएर उठाउनुपर्ने’, उनले भनिन्, ‘बिहान पाँच बजेदेखि रातको १२ बजेसम्म काम गर्नुपर्ने थियो।’
चुचुरो चुम्न उचाइ चाहिन्छ र?
‘समयले कैयौं कठिन परिस्थितिको सामना गरे सुनौलो सपनाको सत्मार्गमा पुग्न सकिन्छ,’दार्शनिकझैं उनी गफिए, ‘शारीरिक रूपमा सक्षम र अब्बल हुँदा पनि लक्ष्यहीन मानिसको जीवन व्यर्थ हुन्छ।’ उनी दृढ देखिए, ‘म फेरि पनि सगरमाथा चढ्दैछु, अब चुचुरो चुमेर हिमाल आरोहण गर्ने पहिलो होचा व्यक्तिको विश्व कीर्तिमान राख्नेछु।’ अब सन् २०२४ मा दोर्जे शेर्पा वा लाक्पा शेर्पाको सहायताले सगरमाथा चढ्ने योजना उनले सुनाए।
स्वरोजगार कोषद्वारा झन्डै १३ अर्ब खर्च
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक रूपमा विपन्न युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न भन्दै अहिलेसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार रूपैयाँ खर्च गरेको छ।
महिला उद्यमी महासंघद्वारा बिजनेस डेभलपमेन्ट सेन्टर सञ्चालन
महिला उद्यमी महासंघले संयुक्त राष्ट्र संघले तय गरेको ‘डिजिट अल ईनोभेसन एण्ड टेक्नोलोजि फर जेण्डर ईक्वालिटी’ मूल नारासहित ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।
बदलिएको विद्यालय चिन्तन
म दश कक्षा पास हुँदासम्म पनि नाजुक अवस्थामा रहेको उक्त विद्यालय अहिले त टीकाभैरव क्षेत्रकै नमुना विद्यालय भएको छ।
पशुपति दर्शनमा सकस
भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्।
फोहोरलाई मोहोरमा बदल्दै हस्तकला सामग्री
अलैंचीको बोटको सराबाट बनेका हस्तकलाका सामग्रीको माग बढ्दै गए।
च्याउ खेतीले उकासेको जीवन
आजभोलि धेरै मानिसले एउटै गुनासो गरिरहेको सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन’, वा ‘गतिलो रोजगारी भेटिएन’। यस्तो गुनासो गर्ने वा रोजगारीका लागि विदेशिने धेरै व्यक्तिहरूका लागि प्रेरणाकी स्रोत हुनसक्छिन्, धनकुटाकी ध्रुवदेवी राई।
Loading...