सविता खड्का सविता खड्का
अर्थ Clock | सविता खड्का ५ मिनेट पाठ
रेमिट्यान्सले ल्याएको परिवर्तन
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०४६/९/७ गतेदेखि गत २०७९/१२/३० सम्म श्रम स्वीकृत लिएर विभिन्न मुलुक जानेको संख्या ७९ लाख ५७ हजार ८ सय २७ जना रहेको छ। त्यसमध्ये ७५ लाख ५२ हजार ७१ जना पुरुष र ४ लाख ५ हजार ७ सय ५६ जना महिला श्रम स्वीकृति लिएर बिदेसिएका छन्।
Whatsapp
अर्थ Clock | सविता खड्का २ मिनेट पाठ
वैदेशिक रोजगारका लागि चैतमा साढे ६१ हजार विदेशिए
स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
कामका लागि भिजिट भिसामा विदेश जाँदा उच्च जोखिम
भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
९ लाख बुझाएको तीन वर्ष पुग्दा पनि विदेश जान पाइएन
विदेश जानेको लर्को बढ्दै जाँदा दैनिक करिब ३ हजारको हाराहारीमा बिदेसिने गरेका छन्। विदेश जाने चक्करमा फसाउने एजेन्ट र फस्ने पीडितको संख्या पनि उत्तिकै रहेको छ।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ६ मिनेट पाठ
शिक्षित चेली पनि बेचिन्छन्
‘बिदेसिने सपना सँगसँगै हामी कहाँ जाँदै छाैं, कुन प्रक्रियामा जाँदै छौं र कस्तो कम्पनीमा जाँदै छौं भन्ने यकिन हुन म सल्लाह दिन्छु,’ पीडित थापा भन्छिन्, ‘म चाहन्छु, मेरो जस्तो पीडा अरूले भोग्न नपरोस्।’
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
कुवेत उडेको १७ घण्टामै स्वदेश फर्किंदा...
टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाको अन्तरालमै नेपाल आइपुगेकी छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
संकेत पछ्याउँदै काठमाडौंका स्कुटरवाली
प्याडिलक्स गल्स अन ह्विल्सले शनिबार हरेक महिलाको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरू खेलायो।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
साहसी महिला टोलीलाई सम्मान
माइती नेपालको ३१औं स्थापना दिवसको अवसरमा साहसिक महिलालाई सम्मान गरिएको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का २ मिनेट पाठ
फागुनमा ६२ हजार नेपाली विदेसिए
कामको खोजी गर्दै फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली विदेसिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस